समाज

गृहमन्त्रीसहित चार मन्त्रीको टोली बारा र पर्सा जाँदै

  चैत १८, काठमाडौँ । बारा र पर्सामा आइतबार आएको भीषण हावाहुरीले ठूलो जनधनको...

हावाहुरीबाट ज्यान गुमाएका २४ जनाको पहिचान (नामावलीसहित)

  चैत १८, काठमाडौँ । आइतबार साँझ आएको भीषण हावाहुरीका कारण बारा र पर्सामा...

राष्ट्रिय शोक घोषणा गर्न प्रदेश २ को माग

  चैत १८, जनकपुर । आइतबार आएको असीना पानीसहितको भीषण हावाहुरीका कारण ठूलो जनधनको...

हावाहुरी अपडेटः घाइते ६ जनालाई सेनाको जहाजबाट काठमाडौं ल्याइयो

  चैत १८, काठमाडौँ । आइतबार साँझ असीना पानीसँगै आएको भीषण हावाहुरीमा परी गम्भीर...

१६ तस्विरमा हेर्नुहोस्, भीषण हावाहुरीबाट बारामा पुगेको क्षति

  चैत १८, काठमाडौँ । आइतबार साँझको हावाहुरीका कारण बारा र पर्सामा २७ जनाको...

कैलालीका एसपीले भारतीय रुपैँया सहित पक्राउ परेका व्यक्तिलाई १३ लाख असुल्दै छोडेको आरोप

  चैत्र १७, कैलाली । कैलालीका प्रहरी उपरिक्षक आभुषण तिम्सिना अहिले चर्चामा छन् ।...

ओखलढुङ्गा जिप दुर्घटनाः मृत्यु हुनेको संख्या ७ पुग्यो (नामसहित)

  चैत १७, ओखलढुंगा । ओखलढुंगामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको...

भोलिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

  चैत १७, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबार रातिदेखि दैनिक १० घण्टा बन्द...

मापासे कारवाहीबाट बच्न प्रहरीलाई घुस दिन खोजेपछि…

  चैत १७, काठमाडौँ । प्रहरीलाई घुस दिन खोज्ने दुई जना पक्राउ परेका छन्...

अपहरणमा परेको नाटक गरेर परिवारसँग २३ लाख फिरौती माग

  चैत १७, काठमाडौँ । अपहरणमा परेको भन्दै आफ्नै परिवारसँग २३ लाख फिरौती माग्ने...

अज्ञात समूहद्वारा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा आगजनी

  चैत १७, सङ्खुवासभा । सङ्खुवासभाको सुदूरउत्तरमा पर्ने भोटखोला गाउँपालिकामा शनिबार राति अज्ञात समूहले...

डाक्टर श्रीमान्‌को कुटाइबाट ज्यान गुमाएकी सुनिताको अन्तिम संस्कार गरिँदै

चैत १७, काठमाडौँ । श्रीमानको कुटाइबाट ज्यान गुमाएकी सुनीतादेवी यादवको आज अन्तिम संस्कार गरिँदैछ...

बर्दगोरियाको चौथाे गाउँसभाः चालूतर्फ ४३.८८ र पुँजीगततर्फ २४.७३ प्रतिशत बजेट

चैत्र १६, कैलाली । बर्दगोरिया गाउँपालिकाको चौथो गाउँ सभा शुक्रबार सम्पन्न भएको छ ।...

अवैध वन फडानी गर्ने सामुदायिक वन अध्यक्षद्वारा पदबाट राजिनामा

चैत्र १६, कैलाली । अवैध रुपमा रुख काटेको आरोपपछि कैलालीको चुरे गाउँपालिका सालघारी सामुदायिक...

गण्डकी मेडिकल कलेजका पदाधिकारीसँग बयान

चैत्र १६, काठमाडौं । गण्डकी मेडिकल कलेजका पदाधिकारीसँग बलयान लिन थालिएको छ । ठगी...

नेपाल बार एशोसिएसनको निर्वाचन हुँदै, कसकाे पल्ला भारी !

चैत्र १६, काठमाडौं । नेपाल बार एशोसिएसनको नयाँ नेतृत्व चयन गर्न आज (शनिबार) निर्वाचन...

नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवस मनाइदै

चैत्र १६, काठमाडौं । आज नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवस । नेपाल...

गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार श्रेष्ठलाई

  काठमाडौं, १५ चैत । रिपोर्टर्स क्लब नेपालले यो वर्षको गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता...