१६ तस्विरमा हेर्नुहोस्, भीषण हावाहुरीबाट बारामा पुगेको क्षति

 

चैत १८, काठमाडौँ । आइतबार साँझको हावाहुरीका कारण बारा र पर्सामा २७ जनाको मृत्यु भएको छ । बारामा मात्रै २६ जनाको ज्यान गएको छ । हावाहुरीमा परी ६१२ जना घाइते भएका छन्। घाइतेमध्ये २७० उपचारपछि घर फर्किएको जानकारी दिइएको छ ।  हावाहुरीले त्यहाँका कच्ची घरहरु पनि भत्किएका छन् । सरकारले मृतकका परिवारलाई जनही ३–३ लाख दिने घोषणा गरेको छ । 

हावाहुरीको वितण्डाका केही तस्विरहरु: 

null

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तस्विरः सामाजिक सञ्जालबाट 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *