मधेश

झडपको स्थिति देखिएपछि सर्लाहीको मलंगवामा कर्फ्यु

सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवामा कर्फ्यु आदेश जारी गरेको छ ।...

आरकेस्ट्रा नल्याएपछि आयोजकको ज्यान लिने प्रयास

कृष्णाष्टमी मेलामा ओरकेष्ट्रा नाच ननचाएको भन्दै आयोजकमाथि ज्यान मार्ने प्रयास गरिएको हो ।

अख्तियारको कर्मचारी भन्दै व्यापारी धम्क्याउने २ जना पक्राउ

अख्तियारको कर्मचारी हौँ भन्दै व्यापारीहरुलाई धम्की दिएको आरोपमा प्रहरीले दुई जनालाई जनकपुरबाट पक्राउ गरेको...

आज शनिबार : देशभरका घटना अपडेट

हत्या गरेको अभियोगमा एक जना पक्राउ काठमाडौं काँडाघारी बस्ने दोलखा मेलुङ गाउँपालिका-१ घर भएका...

व्यक्ति एक: नागरिकता दुई देशको, दोहोरो सेवासुविधा 

नेपाली नागरिक रहेको उनले भारतीय नागरिकता समेत लिएको खुलेको हो ।

संघीयता बचाउन केन्द्रिय सरकार प्रतिवद्ध छैन:विमलेन्द्र निधी

नेपाली काँग्रेसका पूर्वउपसभापती विमलेन्द्र निधीले संघीयता बचाउन र संघीय कानून कार्यान्वयनमा केन्द्रिय सरकार प्रतिवद्ध...

सरकारप्रति ठाकुरको गुनासो : मधेस आन्दोलनमा मारिएकाहरुलाई अझै शहीद घोषणा गरिएन

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनको क्रममा मारिएका पार्टी नेता,...

शनिबार : देशभरका घटना अपडेट

अवैध लागू औषधसहित दुई जना पक्राउ सुर्खेत, भेरीगंगा नगरपालिका-५ स्थितबाट अवैध लागू औषध ब्राउनसुगर...

रौतहटमा एक महिलाको शव फेला

रौतहटमा एक अपरिचित महिलाको शव भेटिएको छ। जिल्लाको गढिमाई नगरपालिका १ सनमपुरमा आज शुक्रबार...

काठमाडौँबाट तीर्थयात्री बोकेर छुटेको बस दुर्घटना, ७ जनाको मृत्यु

बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना भएको हो ।

भारतीय नम्बरको बाइक चलाएका दुई युवकसँग भेटिए दुई पेस्तोल

सशस्त्रको बोर्डर आउट पोस्ट संग्रामपुरले भारतबाट नेपाल आउँदै गरेको बाइक मोटरसाइकल चेकजाँच गर्ने क्रममा...

वर्तमान निर्वाचन प्रणाली फेरिनुपर्छ : लीलामणि पोखरेल

उनले अहिलेको निर्वाचन प्रणाली पुँजीपति वर्गका लागि मात्रै रहेको बताएका हुन् । 

बालबालिकालाई कुपोषण हुन नदिन के गर्ने ? : विनीता पन्त, पोषणविद् (भिडिओ)

यदि शरीरमा पौष्टिक तत्त्वको प्रयोग भएन भने कुपोषण लागेको भन्ने गर्छ । शरीरलाई शक्ति...

सर्पले डसेर एक वृद्धाको मृत्यु

राजेन्द्र विश्वकर्मा काठमाडौँ । सर्पको डसाइबाट सर्लाहीमा एक बृद्व महिलाको मृत्यु भएको छ। मृत्यु...

साथीमार्फत घुस लिने इन्जिनियर नगद र चेकसहित पक्राउ 

वाल निर्माण कार्यको भुक्तानी बापत इन्जिनियर चौधरीले साथीमार्फत घुस लिएलगत्तै पक्राउ परेका हुन् ।

एमालेले सत्तामा आउन सदन अवरोध गर्‍यो : अर्थमन्त्री डा. महत 

उनले एमालेले सरकार बाहिर बस्नै नसक्ने मनस्थिति बनाउनु ठिक नभएको तर्क गरे । 

श्रीराम सुगर मिल्स सञ्चालन गर्न माग गर्दै उद्योगमन्त्रीलाई ज्ञापन पत्र

काठमाडौँ । रौतहटका उखु किसानहरुले श्रीराम सुगर मिल्स सञ्चालन गर्न माग गर्दै उद्योग, वाणिज्य...

धनुषाको मिथिला विहारी नगरपालिका कार्यालयमा अख्तियारको छापा

जनकपुरधाम । धनुषाको मिथिला विहारी नगरपालिकाको कार्यालयमा अख्तियारले छापा मारेको छ । व्यापक भ्रष्टाचार...

टाउको खोलामा, शरीर जङ्गलमा भेटिएका व्यक्ति भारतीय नागरिक रहेको खुल्यो

२३ वर्षीय अभिषेकको पेशेवर व्यक्तिहरूबाट हत्या भएको जस्तो देखिन्छ ।

पक्राउ परिन् मिटरब्याजी सुजाता

सिरहामा मिटरब्याजी आरोपमा ३५ वर्षीया सुजाता साह पक्राउ परेकी छन् ।