मधेश

हिरासतमै थुनुवाको मृत्यु भएपछि हंसपुर तनावग्रस्त, प्रहरीले गोली चलायो

धनुषाको हंसपुर नगरपालिकामा प्रहरी र स्थानीयबीच झडप हुँदा अवस्था तनावग्रस्त बनेको छ ।

जनकपुरधाममा २१ जोडी वरवधूको निःशुल्क विवाह

विवाह पञ्चमीमा जनकपुरधाममा २१ जोडी वरवधूको निःशुल्क विवाह गराइएको छ ।

 एमालेबाट निर्वाचित वडाध्यक्ष पाँच लाख घूससहित पक्राउ

बाराको जितपुर सिमरा उपमहानगरपालिका–३ का वडाध्यक्ष तारा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले...

आज विवाह पञ्चमी, मधेस प्रदेशमा सार्वजनिक बिदा

अन्नबाट ११ हजार वर्ग फिटको सीता-रामको प्रतिमा निर्माण गरिएको छ ।

बालिकाको शव नग्न अवस्थामा भेटियो, बलात्कारपछि हत्याको आशंका

६ वर्षीया बालिका राखी यादवको शव खाल्डोमा नग्न अवस्थामा फेला परेको हो । 

तीन दिनसम्म मदिरा र माछा/मासु बिक्रीमा रोक

काठमाडौं । जनकपुरधाममा श्रीसीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा तीन दिनसम्म मदिरा तथा माछा/मासु बिक्री वितरणमा...

परालले छोपेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । धनुषाको धनौजी गाउँपालिका– ४ भडरियास्थित आँप बगैंचामा परालले छोपिएको अवस्थामा महिलाको शव...

बाराका किसान धान भित्र्याउन व्यस्त

बारा । चाडबाड सकिएपछि बाराका किसानलाई धान भित्र्याउन नभ्याइनभ्याई भएको छ । वैदेशिक रोजगार,...

मिथिलामा छठपछि सनेसको चटारो

महोत्तरी । छठपर्व सकिएको एक साता हुनै लागेको छ । पर्व सकिए पनि मधेसको...

दाजुभाइको दीर्घायुको कामनामा सामाचकेवा(भिडिओ)

‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल...

मिथिलाञ्चलमा सामा चकेवा पर्वको रौनक(भिडिओ)

काठमाडौं । स–साना माटाका आर्कषक मुर्तिहरू बनाई मनाइने सामा चकेवा पर्वले मिथिलाञ्चलमा रमझम थपिएको...

दीपावलीको पाँचौं दिन मिथिला क्षेत्रमा ‘गोधन’ पर्व

काठमाडौं । दीपावलीको पाँचौं दिन मिथिला क्षेत्रमा ‘गोधन’ पर्व मनाइएको छ । मिथिलाञ्चलमा आज...

अदालतले जोगायो प्रभु साहकी पत्नी रिनाकुमारीको पद

काठमाडौं । सर्वोच्च अदालतले मौलापुर नगरपालिका, रौतहटकी मेयर रिनाकुमारी साहलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयनमा...

शनिबार: देशभरका घटना अपडेट

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ बाँके, नेपालगंज उपमहानगरपालिका-१४ गोसाईपुरूवाबाट अवैध लागूऔषध ब्राउनसुगर...

बाल सुधारगृहबाट दुई बालकैदी फरार

वीरगन्जस्थित बाल सुधारगृहबाट आज दुई बाल कैदीबन्दी फरार भएका छन् ।कर्तव्य ज्यान मुद्दाका सर्लाही...

संविधान दिवसको विरोधमा तमलोपाले गर्‍यो कालो झण्डा प्रदर्शन

आज उत्सव मनाइरहँदा मधेस प्रदेशको राजधानीमा संविधान दिवसको विरोध गरिएको छ ।

मलंगवामा कर्फ्यु हट्यो, बुधबारसम्म निषेधाज्ञा

कर्फ्यु हटाएर भदौ २७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

झडपको स्थिति देखिएपछि सर्लाहीको मलंगवामा कर्फ्यु

सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवामा कर्फ्यु आदेश जारी गरेको छ ।...

आरकेस्ट्रा नल्याएपछि आयोजकको ज्यान लिने प्रयास

कृष्णाष्टमी मेलामा ओरकेष्ट्रा नाच ननचाएको भन्दै आयोजकमाथि ज्यान मार्ने प्रयास गरिएको हो ।

अख्तियारको कर्मचारी भन्दै व्यापारी धम्क्याउने २ जना पक्राउ

अख्तियारको कर्मचारी हौँ भन्दै व्यापारीहरुलाई धम्की दिएको आरोपमा प्रहरीले दुई जनालाई जनकपुरबाट पक्राउ गरेको...