राजनीति

बागमती प्रदेशसभा बैठकमा बजेटमाथि छलफल र जवाफ

बजेटले प्राकृतिक विपत्तिलाई न्यूनीकरण गर्न सक्नुपर्ने र त्यसका लागि प्राकृतिको स्रोतको दोहन रोक्नतर्फ....

एसपीपी सम्झौतामा नेपाललाई दबाब छैन, रद्द गर्न स्वतन्त्र छ: अमेरिकी दूतावास

‘एसपीपीमा सहभागी हुन नचाहे नेपालले पत्राचार गरेर रद्द गर्न सक्नेछ’

एसपीपीबारे पूर्वप्रधानसेनापति क्षेत्रीले लेखेको पत्र आधिकारिक रहेको नेपाली सेनाद्वारा पुष्टि

पत्र आधिकारिक रहेको सैनिक प्रवक्ता नारायण सिलवालले बताए...

संसदीय समितिले एसपीपीबारे छलफल गर्न प्रधानसेनापतिलाई बोलायो

परराष्ट्रमन्त्री, प्रधानसेनापतिँग छलफल गरेपछि बसार ५ गते प्रधानमन्त्रसँग छलफल गर्ने समितिको निर्णय छ ।

बजेटको छलफलसँगै जनताका पक्षमा केन्द्रित रहे प्रतिनिधिसभाका पछिल्ला बैठक

विरोधकाबीच अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिए ।

सेनाकाे पत्रबारे एमालेले भन्याे- ‘पत्र हाम्राे लागि बिलकुलै नयाँ हाे, सत्यतथ्य खाेज्दैछाैँ’

काठमाडाैँ । बिहीबार अपराह्न नेपाली सेनाले स्टेट पार्टनरसीप प्राेग्राम मा सहभागी हुनका...

सुशासनमा बालेनकाे बल : अब कर्मचारीले हाजिरीअनुसार तलब पाउने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कर्मचारीमाथि नगरानी राख्न थालेकाे छ । महानगरले सेवाप्रवाहमा कर्मचारीबाट हुने...

प्रदेश १ सरकार भन्छ – ‘बजेट कार्यान्वायन गर्न स्राेत सुनिश्चित छ’

कृषि क्षेत्रको सुदृढीकरण र उत्पादनमा वृद्धि गर्नका लागि अनुदानको व्यवस्था गर्नुलाई पनि सरकारले सकारात्मक...

बेरोजगारी अन्त्य गर्न यस्ता छन् प्रदेश सरकारका कार्यक्रम

सातै प्रदेशले रोजगारी सिर्जना, सीपमूलक तालिम प्रदान, औद्योगिक क्षेत्रका प्रवर्द्धनका लागि बजेट विनियोजन गरेका...

एमालेको बहिष्कारका बिच विनियोजन विधेयक पारित, खर्च कटाैती प्रस्ताव अस्वीकृत

बैठकमा विनियोजन विधेयकमाथि परेको खर्च कटौतीको प्रस्ताव समेत अस्वीकृत भएको थियो ।

प्रदेश सरकारको बजेट कार्यकर्ता पोस्ने वितरणमुखी : पूर्वमुख्यमन्त्री राई

बजेटमा ल्याइएको एउटा वडा एक बर्थिङ सेन्टर पनि हावादारी भएको उल्लेख गरे ।

एसपीपीमा सहभागी हुन सेनाले अमेरिकालाई लेखेको पत्रमा के छ ?

अमेरिकाकाे स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सहभागी हुन नेपाली सेनाले अमेरिकी दूतावासलाई पत्र लेखेकाे...

एसपीपीमा सहभागी हुन ओली सरकारकै पालामा सेनाले पठाएको थियो पत्र

दूतावासले २०१९ मा अमेरिकाले नेपालकाे अनुराेध स्वीकारेकाे समेत उल्लेख गरेकाे थियाे । 

जिसस मकवानपुरमा पाँच दलीय गठबन्धनको प्यानल नै निर्वाचित

उपप्रमुखमा नेपालकी कांग्रेसका सानुकाजी लुइँटेल निर्विरोध निर्वाचित भएका छन् ।

एमालेबाट निर्वाचित जनप्रतिनिधिले चुनाव हैन महासंग्राम जितेर आए : अध्यक्ष ओली

अध्यक्ष ओलीले स्थानीयभन्दा ठूलो महासङ्ग्राम (सङ्घीय र प्रदेशको निर्वाचन) आउन लागेकाले त्यसमा जुट्न सबैलाई...

संसद् छाेडेर एनआरएनको कार्यक्रममा व्यस्त प्रधानमन्त्री

काठमाडाैँ । अहिले संसद्‌मा प्रधानमन्त्री कार्यालयलगायत केही मन्त्रालयका लागि विनियाेजित बजेटमाथि छलफल भइरहेकाे छ...

तीन मन्त्री विदेश प्रस्थान, मन्त्रीद्वय पौडेल र खड्कालाई कार्यभार थप

तीन मन्त्रीको अनुपस्थितिमा सम्बन्धित मन्त्रालयका अत्यावश्यक कार्यक्रम नरोकिउन् भन्नेमा हेक्का राखी...

अरू देशको सेना नेपाल भित्र्याउने किसिमको कुनै सम्झाैता भएकाे छैन : सरकार

प्रवक्ता कार्कीले एमसीसी सदनबाट पारित भइसकेको अवस्थामा कार्यान्वयनको प्रक्रियामा रहेको जिकिर गरे ।

ओलीकाे दाबी- हामी दुईतिहाइमा थियाैँ, हाम्रैभित्र सकुनीहरू निस्किएर हार्‍याैँ (भिडिओसहित)

उनले पाँचदलीय गठबन्धनलाई धाँधलीबाजकाे संज्ञा दिएका छन् ।

एमाले सरकारले एसपीपी अघि बढाएकाे प्रमाणित गर्न चुनाैती

पोखरेलले तत्कालीन अवस्थामा नै एमाले सरकारले यसलाई अघि बढाउन नहुने निष्कर्ष निकालेको समेत जानकारी...