एसपीपी सम्झौतामा नेपाललाई दबाब छैन, रद्द गर्न स्वतन्त्र छ: अमेरिकी दूतावास

काठमाडौँ । स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को विवाद चुलिइरहँदा अमेरिकाले एसपीपीमा सम्झौताका लागि नेपाललाई कुनै पनि किसिमको दबाब नरहेको स्पष्ट पारेको छ ।

अमेरिकी दूतावासले भनेको छ, ‘एसपीपीमा सहभागी हुन नचाहे नेपालले पत्राचार गरेर रद्द गर्न सक्नेछ ।’ काठमाडौंस्थित अमेरिकी राजदूतावासका उपप्रमुख मानुएल पी. मिकलरले बिहीबार यस्तो विकल्पबारे उल्लेख गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *