समाचार

जनगणनामा समावेश नहुने कायत समुदायको घोषणा

गलकोट । पहिचानविहीन रहेका बागलुङका कायत समुदायले जनगणनामा समावेश नहुने घोषणा गरेका छन् ।...

एमाले महाधिवेशन उद्घाटनमा सात स्थानबाट जुलुस

चितवन जिल्लाबाट मात्रै एक लाखभन्दा बढी सहभागी हुने एमालेको दाबी छ ।

प्रदेश १ : मुख्यमन्त्री राईको विपक्षमा मतदान गर्न सांसदलाई एमालेको ह्वीप

विराटनगर । नेकपा एमाले संसदीय दलको बैठकले प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राईको विपक्षमा...

न्यायाधीशद्वयलाई थापाको प्रश्न- प्रधान न्यायाधीशले घुस खाँदैनन् भन्न सक्नुहुन्छ ?

काठमाडौँ । इजलासमा फर्किएका सर्वोच्च अदालतका दुई न्यायाधीश कुमार रेग्मी र मनोज शर्मालाई वरिष्ठ...

संवैधानिक आयोगका पदाधिकारीले विज्ञप्ति निकालेर मर्यादाको धज्जी उडाए : भीम रावल

पदाधिकारीहरूले प्रधान न्यायाधीशविरुद्ध भइरहेको घेराबन्दीको विरोध गर्दै विज्ञप्ति निकालेका थिए ।

पेस्तोलसहित एक जना पक्राउ

रुपन्देहीबाट कटुवा पेस्तोलसहित एक युवा पक्राउ परेका हुन् ।

टेलिकम, नबिल बैंक, सिद्धार्थ राणालगायत १५ सर्वाधिक करदाता सम्मानित

राष्ट्रिय कर दिवस २०७८ का अवसरमा सरकाले विभिन्न क्षेत्रका पेशा व्यवसाय र उद्यम गरी...

ड्रोनबाट देखिएको पोखराको भाइरल रोड (भिडिओ)

याम्दीमा निर्माण भएको याे सडक र रंगरोगन सामाजिक सञ्जालमा भाइरल छ ।

राेकिएनन् वकिल (तस्बिरहरू)

प्रधान न्यायाधीश जबरा राजीनामा नदिने अडानमा छन् । 

स्वास्थ्य शिक्षा सेवाबाट सबैभन्दा बढी कर तिर्ने नोबेल मेडिकल कलेज सम्मानित

काठमाडौं । स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्येबाट मूलुककै सबैभन्दा बढी आयकर तिरेर विराटनगरस्थित...

अनुपमको ‘डुब्स’ बनेका चित्रकार सरोज

छोटो भूमिकामा पर्दामा देखिन अडिसन दिन गएका उनी चलचित्रको मुख्य कलाकारको कामका सहयोगी पो...

प्रधान न्यायाधीशलाई मंसिर ३ गतेभित्र राजीनामा दिन बारको अल्टिमेटम

राजीनामा नदिए देशभरका उच्च अदालतमा विरोध गर्ने चेतावनी समेत दिएका छन् । 

मेयरले भने- प्रचण्डको स्वागतमा सार्वजनिक बिदा छैन

‘विज्ञप्ति नपढेरै हिजो साइन गरेछु गल्ती भइहाल्यो’, उनले भने, ‘बिदा रद्द गरिएको नयाँ सूचना...

युगान्डाको संसद् बाहिर आत्मघाती हमला, ३ जनाको मृत्यु

ज्यान गुमाउनेमा प्रहरी समेत छन् ।

प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै

मुख्यमन्त्री राई पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेका थिए ।

नर्वेलाई पराजित गर्दै नेदरल्यान्ड विश्वकपमा

नर्वेलाई पराजित गर्दै नेदरल्यान्ड्स समूह विजेता बन्दै विश्वकपका लागि छनोट भएको छ ।

जीपको ठक्करबाट एक जनाको मृत्यु

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कर्णालीका नवनियुक्त मन्त्री शाहीले लिए शपथ

उनी नेकपा (एकीकृत समाजवादी) पार्टीबाट कर्णाली प्रदेशसभा सदस्य हुन् ।

गण्डकीमा कर्मचारी सूचना प्रणाली लागू

अब प्रदेशअन्तर्गतका प्रत्येक कर्मचारीको व्यक्तिगत वितरण तयार गरिने छ ।

आजदेखि ई–पासपोर्ट जारी गरिँदै, के छन् विशेषता ?

यसमा मोबाइलको सिमजस्तै सानो विद्युतीय चिपको प्रयोग हुन्छ ।