समाचार

एमालेले महाधिवेशनमा एकीकृत समाजवादीलाई नबोलाउने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रमुख दलहरूलाई दशाैं महाधिवेशनमा बोलाउने भएको छ...

स्वतन्त्र न्यायालयको पक्षमा उभिन डिएलएको आह्वान

न्यायपालिकाको गरिमा बढाउने कार्यमा लाग्न सम्बन्धित जिम्मेवार निकायसँग डिएलएले अपिल गरेको छ ।

जुवाखालमा प्रहरीको छापा, १५ लाखसहित ११ जना पक्राउ

मंगलबार राती २ बजे प्रहरीले गोप्य सूचनाको आधारमा छापा मारेको हो ।

गठबन्धन सरकार पूरा कार्यकाल टिक्छ : अर्थमन्त्री शर्मा

संखुवासभा । अर्थमन्त्री जनार्दन शर्मालले गठबन्धन सरकार पूरा कार्यकाल टिक्ने विश्वास व्यक्त गरेका छन्...

प्रधान न्यायाधीशलाई आचार्यकाे आग्रह- ‘राजीनामा दिएर राम्रोसँग तिहार मनाउनुस्’ (भिडिओसहित)

बारले प्रधान न्यायाधीशलाई राजीनामाका लागि आजसम्मका लागि समयसीमा दिएकाे छ ।

प्रधान मन्त्री देउवासँग उच्चस्तरीय साइडलाइन बैठक    

देउवासँग बेलायतका रक्षामन्त्री बेन वालेसले साइडलाइन बैठक गरेका छन्।     

राष्ट्र बैंकद्वारा जिएमई–पे को अनुमति खारेज    

भुक्तानी तथा फर्छ्यौट विनियमावलीको व्यवस्था पालना नगरेकाले अनुमति खारेज गरिएको हो ।

एकीकृत समाजवादी दलको नेतामा शाही

उनी पार्टीको पोलिटब्युरो सदस्य र प्रदेशको सहइञ्चार्ज पनि हुन् ।

कोप-२६ मा नजानु सीको ठूलो गल्ती : बाइडेन

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोप २६ सम्मेलनमा चीनले सहभागिता नजनाउनु ठूलो गल्ती...

सैनिक ‘डग’को कला (तस्बिरहरु)

हिन्दुहरूले कुकुरलाई यमराजकाे दूतका रूपमा मात्र नभई भैरवको वाहनको रूपमा समेत पुज्दछन् ।

ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

धादिङ । दक्षिणी धादिङको धुनीबेँसी नगरपालिका-१ मा गएराति मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको...

विद्यार्थीलाई न्यानो कपडा

पनौती । श्रीराम उच्च माध्यमिक विद्यालय खोपासीका पूर्व विद्यार्थीले हाल अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा...

रोनाल्डोको दुई गोलमा युनाइटेड हारबाट जोगियो

यो बराबरीपछि युनाइटेडको समूह एफमा ४ खेलमा ७ अंक भएको छ ।

काभ्रेको पनौतीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

विपन्न बिरामीलाई लक्षित गरी केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । 

बायर्न म्युनिख र युभेन्टस अन्तिम १६ मा

युभेन्ट्सका लागि डिबालाले दुई गोल गर्दा चिएसा र मोराटाले एक एक गोल थपे ।

एनसीसी विश्व सम्मेलनको निष्कर्ष कार्यान्वयनका लागि आइसीसीलाई दबाब दिन आग्रह

विश्व सम्मेलनले पारित गरेका निर्णय प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री डा. खड्कालाई हस्तान्तरण गरिएको छ...

तिहारमा कसरी गर्ने स्वास्थ्यको ख्याल ?

डाइबिजिट, मुटुरोग, मधुमेह, उच्चरक्तचापजस्ता रोग भएका मानिसले सकेसम्म कम मिठाई खानुपर्छ ।

बाढी पहिरामा ज्यान गुमाएका परिवारलाई राहत

नेपाल रेडक्रस सोसाइटी डोटी शाखाले पीडित परिवारलाई भाँडाकुँडा, कम्बल र लुत्ताकपडा प्रदान गरेको छ...

भाइटीकाको उत्तम साइत कुन देशमा कति बजे ?

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा भाइटिका लगाउने साइत सार्वजनिक गरेको छ ।