राेकिएनन् वकिल (तस्बिरहरू)

काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आज (बुधबार) पनि कानुन वकिहरूले धर्ना दिएका छन् । नेपाल बार एसोसिएसनको नेतृत्वमा वकिलहरूले प्रधान न्यायाधीशको राजीनामा माग गर्दै आएका छन् ।

प्रधान न्यायाधीश जबराको राजीनामा माग्दै सर्वोच्चका न्यायाधीशहरुले समेत इजलास बहिष्कार गर्दै आएका छन् । यद्यपि मंगलबार सर्वोच्चका ४ जना न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणका मुद्धा हेरेका छन् ।

प्रधान न्यायाधीश जबरा राजीनामा नदिने अडानमा छन् ।  तर उनले आन्दोलनरत पक्षलाई संवादमा आउन आग्रह गर्दै आएका छन् ।  उता नेपाल बारले भने प्रधान न्यायाधीशको राजीनामा नै अन्तिम विकल्प भएको भन्दै आन्दोलन जारी राखेकाे छ । तस्बिरहरु….






प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *