नेपाललाई दोस्रो सफलता, वेस्ट इन्डिजको आक्रामक ब्याटिङ

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ए बीचको तेस्रो खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ । नेपालका लागि सागर ढकालले दोस्रो सफलता दिलाए ।

टस जितेर पहिले ब्याटिङ वेस्ट इन्डिजले आक्रामक ब्याटिङ गरिरहेको छ । वेस्ट इन्डिज ‘ए’का जोनसन चार्ल्सले नेपालविरुद्ध शतक प्रहार गरेका छन् ।

त्रिवि क्रिकेट मैदानमा जोसनले केवल ५४ बलमा शतक प्रहार गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *