सन्दीपलाई विश्वकपमा पठाउन भिसा प्रक्रिया थालियो

काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेलाई विश्वकपमा सहभागी गराउन भिसा प्रक्रिया थालेको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै क्यानले लामिछानेलाई विश्वकप खेलाउन अमेरिका पठाउने तयारी थालिएको जनाएको हो ।

क्यानले लामिछानेलाई विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी गराउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद्लगायत सम्बन्धित निकायमा गम्भीरतापूर्वक पहल गरिरहेको जनाएको छ ।

हेर्नुहोस् विज्ञप्ति :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *