समाचार

गुल्मी-१ : चन्द्र कि प्रदीप ? यस्तो छ अंकगणित

वडाध्यक्षले पाएको मतका आधारमा कांग्रेसलाई जित निकाल्न सहज छ ।

मेसीको कप्तानीमा अर्जेन्टिनाको विश्वकप खेल्ने टिम घोषणा

अर्जेन्टिनाले पहिलो खेल २२ नोभेम्बरमा साउदी अरबसँग खेल्नेछ ।

मनीषा कोइराला लक्षित बाबुरामको टिप्पणी- गणतन्त्र उल्टिँदैन, समय बर्बाद नगरौँ

ठुलो सेलिब्रिटीको मुखारविन्दबाट निस्केपनि संघीय लोकतान्त्रिक गणतन्त्र उल्टिँदैन ।

मध्यरात ‘नाइट क्लब’ पुगेका ओली र्‍याप गीतमा युवासँग झुमे (तस्बिरहरू)

अध्यक्ष ओली आफ्नो नाममा बनेको र्‍याप गीतमा झुमेका थिए ।

बागमती प्रदेशको नेतृत्व गर्न चुनाव लड्दैछु : देवी ज्ञवाली (अन्तर्वार्ता)

सबै लोकतन्त्रवादी साथीहरूलाई देवी ज्ञवाली एउटा निष्ठाको राजनीति गर्छ भन्ने छ । 

खाडीको विमान नचढ्दै ‘बिक्री’ भइसक्छन् नेपाली महिला

दुबई घुम्न जाने भन्दै १२ नेपाली महिला बिहीबार त्रिभुवन विमानस्थल पुगे ।

वर्षा र हिमपातको सम्भावना, यस्तो छ २४ घण्टे चेतावनी

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

भ्रष्टाचारीहरूमाथि बालेनले जस्तै डोजर चलाउने लिङ्देनको इच्छा

राप्रपा अध्यक्ष लिङ्देनले भ्रष्टाचारीमाथि बालेनले जस्तै डोजर चलाउने इच्छा व्यत्तल गरेका हुन् ।

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

डलरको खरिददर १२८ रूपैयाँ ९८ पैसा र बिक्रीदर १२९ रूपैयाँ ५८ पैसा छ ।

‘साताका सात’ तस्बिर

हेर्नुहोस् यो साता विभिन्न स्थानमा खिचिएका सात तस्बिर...

कार्तिक २६ गते शनिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

जोशजाँगर र हिम्मत बढ्नेछ ।

राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तानमा रोहित पौडेल नियुक्त

काठमाडौं । रोहित पौडेल नेपाली क्रिकेट टोलीको नयाँ कप्तानमा नियुक्त भएका छन् ।  नेपाल...

आचारसंहिता विपरितका गतिविधि गर्दै गठबन्धन उम्मेदवार मोदी र पराजुली

सत्ता गठबन्धनका प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारहरुले विराटनगरमा निर्वाचन आचारसंहिता विपरीतको काम गरेका छन् ।

काठमाडौँका नदी किनारका सुकुम्बासी आवस १० दिनभित्र हटाउन चेतावनी

अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौँ उपत्यकाका नदी किनारमा रहेको सुकुम्बासी आवास...

तनहुँमा रडले हानेर युवककाे हत्या

पोखरा । तनहुँमा फलामको रडले हानेर एक युवककाे हत्या भएकाे छ । शुक्लागण्डकी नगरपालिका...

पोखरामा साँढेको आक्रमणबाट ३ जना घाइते, प्रहरीले समातेर गरिदियो बन्ध्याकरण

पोखरा । पोखरामा साँढेको आक्रमणबाट ३ जना घाइते भएका छन् । पोखरा १५ मा...

पोखरा-मुग्लीन सडक : निर्माण सुस्त, फेरि ५ सय रुख काटिने

पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडकखण्डमा पुनः करिव ५ सय रुख कटान गरिने भएको छ ।

नेपालले जित्यो साफ यू–१५ महिला च्याम्पियनसिपको उपाधि

काठमाडाैँ । नेपालले साफ यू–१५ महिला च्याम्पियनसिपको उपाधि जितेको छ। डवल राउन्ड रोविन लिगको...

उम्मेदवारसँग प्रतिबद्धता माग्दै बुढीगण्डकी आयोजना प्रभावित 

पोखरा । बूढीगण्डकी आयोजनाबाट विस्थापित गोरखा र धादिङका पीडितले आफ्ना समस्या समाधानका लागि उम्मेदवारसँग...

एकै ठाउँ र समयमा उम्मेदवारका तीन कार्यक्रम

प्रशासनका आदेश, निर्वाचन आयोगका निर्देशनहरु समेत उम्मेदवारहरुले टेर्न छाडेका छन् ।