मेसीको कप्तानीमा अर्जेन्टिनाको विश्वकप खेल्ने टिम घोषणा

काठमाडौं । अर्जेन्टिनाको विश्वकप फुटबल खेल्ने टिमको घोषणा गरिएको छ । अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले विश्वकप खेल्ने २६ सदस्यीय टिमको घोषणा गरेका हुन् । स्कालोनीले टिममा एन्जल डी मारिया र पाउलो डिबालालाई समेटदै टिमको घोषणा गरेका छन् ।

अर्जेन्टिनाको टिम :

गोलकिपर:
इमिलियानो मार्टिनेज (एस्टन भिल्ला)
जेरोनिमो रुली (भियारियाल)
फ्रान्को अर्मानी (रिभर प्लेट)

डिफेन्डर:
नहुएल मोलिना (एट्लेटिको म्याड्रिड)
गोन्जालो मोन्सियल (सेभिया)
क्रिस्टियन रोमेरो (टोटनह्याम)
निकोलस ओटामेन्टी (बेनिफिका)
जर्मन पेजेला (रियल बेटिस)
लिसान्ड्रो मार्टिनेज (म्यानचेस्टर युनाइटेड)
मार्कोस एकुना (सेभिया)
निकोलस टाग्लियाफिगो (लियोन)
जुआन फोथ (भिल्लारियल)

मिडफिल्डर:
रोड्रिगो डी पाउल (एट्लेटिको म्याड्रिड)
लिसान्ड्रो पाराडेज (युभेन्ट्स)
एलेक्सिस माक एलिस्टर (ब्राइटन)
गुइडो रोड्रिगेज (रियल बेटिस)
पापु गोमेज (सेभिया)
एन्जो फर्नान्डेज (बेनिफिका)
एक्जेकुयल पालासियोस (बायर्न लिभरकुसन)

फरवार्ड:
एन्जल डी मारिया (युभेन्टस)
लाउतारो मार्टिनेज (इन्टर मिलान)
जुलियन अल्भारेज (म्यानचेस्टर सिटी)
निकालेस गोन्जालेस (फियोरेन्टिना)
जोएक्युन कोरिया (इन्टर मिलान)
पाउलो डिबाला (रोमा)
लियोनल मेसी (पेरिस सेन्ट जर्मन)

नोभेम्बर २० देखि कतारमा सुरु हुने विश्वकप फुटबलको समूह सी मा रहेको अर्जेन्टिनाले आफ्नो पहिलो खेल नोभेम्बर २२ मा साउदी अरेबियासँग खेल्दै छ । त्यस्तै दोस्रो खेल नोभेम्बर २७ मा मेक्सिकोसँग र तेस्रो खेल डिसेम्बर १ मा पोल्याण्डसँग खेल्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *