समाचार

काँग्रेस ४३, एमाले ४२, माओवादी १३ र घण्टी १२ स्थानमा अगाडि, समानुपातिकतर्फ एमालेको अग्रता

आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ ।

सप्तरी-२ : सिके राउत उपेन्द्र यादवभन्दा दोब्बर मतले अगाडि

सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सिके राउत जसपाका...

स्याङजामा एमालेलगायत दलद्वारा पुनः मतदानको माग, सर्वदलीय बैठक बोलाइयो

पोखरा । स्याङ्जा क्षेत्र नम्बर २ को मतगणनाका लागि सर्वदलीय बैठक बोलाइएको छ ।...

लमजुङमा २४ हजार मत गन्दा एमालेका गुरुङ अगाडि

पोखरा । लमजुङको प्रतिनिधि सभा तर्फको करिव २४ हजार मत गनिएको छ । २३...

नवलपुर १ मा कोइरालाको अग्रता कायम

पोखरा । नवलपुर १ मा नेपाली कांग्रेसका डा. शशांक कोइरालाले अग्रता कायम राखेका छन्...

सप्तरीबाट मधेश प्रदेशसभामा जनमत पार्टीका महेश यादव निर्वाचित

सप्तरी । मधेस प्रदेशसभामा जनमत पार्टीले विजयी सुरुवात गरेको छ । सप्तरी २ (२)...

कास्की २ : एमालेको गढमा रास्वपाका कँडेल अगाडि

पोखरा । कास्की क्षेत्र नम्बर २ लाई एमालेले आफ्नो गढ मान्छ । स्व. रवीन्द्र...

चितवन-३ मा विक्रम पाण्डेको अग्रता, घन्टी दोस्रोमा

चितवन । चितवन ३ मा विक्रम पाण्डेको अग्रता कायम रहेको छ । राप्रपाबाट उमेदवार...

कैलाली–३ मा फराकिलो मतान्तरसँगै नागरिक उन्मुक्ति पार्टी अगाडि

कैलाली क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अघि बढेका छन्...

घण्टीको पेलानमा विनोद चौधरी, हृदयेश त्रिपाठी तेस्रो

चितवन । नवलपरासी (बर्दघाट पश्चिम) १ मा विनोद चौधरी घण्टीको पेलानमा परेका छन् ।...

काठमाडौँ ३ मा नेपाली कांग्रेसको अग्रता

काठमाडौँ । काठमाडौँ क्षेत्र नं. ३ मा नेपाली कांग्रेसको अग्रता कायम छ । ५...

रुपन्देही–३ मा गृहमन्त्री खाणको अग्रता कायमै

रुपन्देहीको पाँचवटै निर्वाचन क्षेत्रमा मतगणना जारी छ ।

डडेल्धुरावासी गाली नगर्नुस्, देउवाले जित्नु पनि मैले जितेजस्तै हो : सागर ढकाल 

उनले डडेल्धुराका युवा तथा मतदातालाई गाली नगर्न आग्रह गरेका छन् ।

कालीकोटमा दिउँसो १ बजेदेखि मतगणना हुने

कालीकोटमा प्रतिधिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना आज अपराह्न १ बजेदेखि गरिने सर्वदलीय बैठकले...

८ दिनभित्र नतिजा आउँछ : आयुक्त थपलिया

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आठ दिनभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजा...

काठमाडौँ २ मा रास्वपाकी गौतमको अग्रता कायम

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम अग्र...

ललितपुर-१ : कांग्रेसका राणाले एमालेका सिलवाललाई पछि पारे, ३ मा तोसीमा अगाडि

शम्शेर जवरा अग्रललितपुर जिल्ला निर्वाचन क्षेत्र नं १ मा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली...

काठमाडाैँ ४ मा ७४४६ मतान्तरले गगन विजयी

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा विजयी...

देशभर ४६ स्थानमा कांग्रेसकाे अग्रता

काठमाडौँ । नेपाली कांग्रेसले जारी मतगणना अनुसार ४६ स्थानमा अग्रता बनाएको छ । यस्तै...

काठमाडाैँ ४ मा गगन विजयी, विजय जुलुसकाे तयारी (तस्बिरसहित)

काठमाडाैँ निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका तर्फबाट गठबन्धनका साझा उम्मेदवार गगन थापा...