काठमाडौँ २ मा रास्वपाकी गौतमको अग्रता कायम
२०७९ मंसिर ६ गते

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम अग्र स्थानमा छिन् ।
जारी मतगणनाको पछिल्लो मत परिणाम अनुसार गौतमको ५ हजार ३३२ मत ल्याएकी छन् ।
त्यस्तै एमालेका मणिराम फुयालले ३ हजार ८ सय, माओवादी केन्द्रकी ओनसरी घर्तीले ३ हजार ७ सय ९० र राप्रपाकी कुन्ती पोखरेलले ३ हजार ७ सय ६९ मत ल्याएकी छन् ।
२०७९ मंसिर ६ गते
प्रतिक्रिया
सम्बन्धित








