काठमाडाैँ ४ मा गगन विजयी, विजय जुलुसकाे तयारी (तस्बिरसहित)
२०७९ मंसिर ६ गते

काठमाडाैँ । काठमाडाैँ निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका तर्फबाट गठबन्धनका साझा उम्मेदवार गगन थापा विजयी भएका छन् ।
पछिल्लाे मत परिणाम अनुसार थापाले २१ हजार ३०२ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका राजन भट्टराइले १३ हजार ८५५ मत ल्याएका छन् ।
थापा विजयी भएकाे घाेषणा हुन भने बाँकी छ । यता कांग्रेसले थापा विजयी हुने भएपछि विजय जुलुस निकाल्ने तयारी गरेकाे छ ।
तस्बिरहरू

२०७९ मंसिर ६ गते
प्रतिक्रिया
सम्बन्धित








