घण्टीको पेलानमा विनोद चौधरी, हृदयेश त्रिपाठी तेस्रो

चितवन । नवलपरासी (बर्दघाट पश्चिम) १ मा विनोद चौधरी घण्टीको पेलानमा परेका छन् । नेपाली कांग्रेसका उम्मेदवार चौधरीको मत राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन (ठकुरी) भन्दा कम छ ।

ठकुरीले तीन हजार ९५९ मत ल्याउँदा चौधरीले तीन हजार ८७० मत ल्याएका छन् । एमालेसँग तालमेल गरेको जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठी तेस्रो भएका छन् । उनको जम्मा २ हजार ९४१ मत आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − three =