काठमाडौँ ३ मा नेपाली कांग्रेसको अग्रता

काठमाडौँ । काठमाडौँ क्षेत्र नं. ३ मा नेपाली कांग्रेसको अग्रता कायम छ । ५ दलीय गठबन्धनबाट कांग्रेसका सन्तोष चालिसे ७ हजार ८३८ मतका साथ अग्र स्थानमा छन् ।

त्यस्तै, नेकपा एमालेका कृष्णबहादुर राईले ६ हजार ४९ मत ल्याएका छन् । पछिल्लो नतिजा अनुसार कांग्रेस १ हजार ७ सय ८९ मतले अगाडि छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − nine =