सप्तरीबाट मधेश प्रदेशसभामा जनमत पार्टीका महेश यादव निर्वाचित

सप्तरी । मधेस प्रदेशसभामा जनमत पार्टीले विजयी सुरुवात गरेको छ ।

सप्तरी २ (२) मा जनमत पार्टीका महेश यादव १३ हजार ३२५ मत ल्याएर निर्वाचित भएका छन् ।

यादवले सत्ता गठबन्धनको समर्थन पाएका माओवादी केन्द्रका उम्मेदवार उमेश यादवलाई पराजित गर्दै
विजयी भएका हुन् ।

उनले ७ हजार २३ मत मात्र पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *