नवलपुर १ मा कोइरालाको अग्रता कायम

पोखरा । नवलपुर १ मा नेपाली कांग्रेसका डा. शशांक कोइरालाले अग्रता कायम राखेका छन् । ११ हजार ८ मत गन्दा गठबन्धनका उम्मेदवार कोइरालाले ५ हजार १ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका कृष्ण पौडेलले ३ हजार ५ सय ३७ मत ।

राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले १ हजार ५ सय ७७ मत सहित तेस्रो स्थानमा छन् । गणना गरेको मध्ये ५ सय ८३ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =