‘साताका सात’ तस्बिर

‘एन इन्स्पेक्टर कल’
पुरानो घर थिएटरमा मञ्चन भइरहेको नाटक ‘एन इन्स्पेक्टर कल’ को एक दृश्य ।

‘सेल्फी फर्स्ट’
घरदैलो कार्यक्रममा सेल्फी खिच्दै कांग्रेस कार्यकर्ता ।

झन्डाको ‘सिजन’
निर्वाचन नजिकिँदै गर्दा चुनाव प्रचारप्रसारमा प्रयोग हुने झन्डा तयार पार्दै व्यापारी ।

कार्तिक नाच
ललितपुरमा मञ्चन हुने कार्तिक नाचमा आफ्नो कला प्रस्तुत गर्दै कलाकार ।

‘सुनकेशरी’
मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘सुनकेशरी’ को एक दृश्य ।

एकादशीको चन्द्रमा
पाशुपत क्षेत्रबाट कैद गरिएको एकादशीको चन्द्रमासँगै उडिरहेको परेवा ।

डुब्दै सूर्य
गोकर्णेश्वरको झण्डापार्कबाट खिचिएको सूर्यास्त ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *