मुख्य समाचार

विकास खर्च नहुनुमा ऐन, कर्मचारीको प्रवृत्ति र ठेक्का प्रक्रियालाई दोष

काठमाडौँ । प्रतिनिधिसभाको अर्थ समितिको छलफल कार्यक्रममा बोल्ने अधिकांश वक्ताले पुँजीगत खर्च हुन नसक्नुमा...

घरबेटीलाई लड्डु खुवाएर बेहाेश बनाइ लुटपाट

धनगढी । धनगढीमा घरबेटीलाई लुड्डु खुवाइ बेहोश बनाएर भाडामा बस्दै आएका दुई भारतीय नागरिकले...

कर्णालीका दुई महिला खेलाडीलाई प्रदेश सरकारले सम्मान गर्ने

सुर्खेत । कर्णाली प्रदेश सरकारले अन्तर्राष्ट्रिय प्रतियोगितामा विजेता उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने...

‘सुदूरपश्चिम महोत्सव’ माघ १८ गतेदेखि सञ्चालन गर्ने तयारी

धनगढी । सुदूरपश्चिम महोत्सवको १५औं संस्करण यस वर्ष माघ १८ गतेदेखि सञ्चालन गर्ने तयारी...

प्रदेश १ : कर्मचारी माग नगर्ने तर, कर्मचारी छैनन् भन्दै भाैँतारिने

विराटनगर । प्रदेश १ मा ४० देखि ४५ प्रतिशत कर्मचारीले प्रदेश चलाउनु परेको सरकारले...

निर्मला कुर्मीलाई न्यायको प्रत्याभूति दिँदै धर्ना बसेकालाई घर फर्काउन निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले नेपालगञ्जकी निर्मला कुर्मीको न्यायका लागि माइतीघर...

सवारी ज्यान मुद्दामा मन्त्री सोडारीका छोरा पक्राउ

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरा पक्राउ परेका हुन् ।

कम्पनी अद्यावधिक किन र कसरी गर्ने ?

विभिन्न विवरणहरू पेस गरेर, आफू सञ्चालनमा रहिरहेको ब्यहोरा अवगत गराउने कार्यलाई कम्पनी अद्यावधिक गर्ने...

यसपालि पाँच वर्ष यताकै कम धान उत्पादन (पूर्णपाठसहित)

अप्रत्याशित वर्षाको कारण धानबालीमा क्षति पुगेको मन्त्रालयको भनाइ छ ।

माओवादी केन्द्रको आज पदाधिकारीको टुङ्गो लाग्ने

काठमाडौँ । पार्टी पदाधिकारी चयन गर्न माओवादी केन्द्रको आज नवगठित केन्द्रीय कमिटी बैठक आज...

यी हुन् माओवादी केन्द्रका २३६ जना केन्द्रीय सदस्य (सूचीसहित)

काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २३६ जना...

क्रिकेट संघ-खेलाडीबीच सहमति, कप्तान सन्दीप नै

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) र असन्तुष्ट क्रिकेट खेलाडीबीच अहिलेको समस्या समाधान गर्ने...

मच्छिन्द्र क्लबले एएफसी कप छनोट खेल्ने

काठमाडौँ । साविक च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले नेपालको तर्फबाट एएफसी कप छनोट खेल्ने भएको...

मल आयातमा १ अर्ब भ्रष्टाचार गरेको भन्दै अख्तियारद्वारा १० जनाविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि सामग्री केन्द्रका प्रबन्ध सञ्चालकसहित १० जनाविरुद्ध अदालतमा...

ओमिक्रोनको जाेखिम बढेकाले भिडभाड नगर्न र मास्क अनिवार्य लगाउन सरकारको आग्रह

काठमाडौँ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाले कोरोनाको ओमिक्रोन भेरियन्टको जोखिम...

पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वका रुपमा मनाउन राप्रपाको माग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पुस २७ गते अर्थात पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा...

५० लाख नगदसहित सौर्य एयरलाइन्सकी कर्मचारी पक्राउ

कार्टुनभित्रको सो रकम भन्सार उद्घोष भएको नपाइएको प्रहरीको भनाइ छ ।

राष्ट्रियसभा चुनावका लागि एमालेले पठायो ९ जनाको नाम

गण्डकी प्रदेशमा ३ वटा पद फागुनमा रिक्त हुनेवाला छ ।

एसएसपी यादव मृत्यु प्रकरण : न्यायिक आयोग गठन गर्न श्रीमतीको माग

एसएसपी सुशीलकुमार यादव मृत्यु घटनाको छानबिनका लागि उच्च स्तरीय न्यायिक आयोग गठनको माग गरिएको...

माओवादी केन्द्रको नयाँ नेतृत्व चयन सहमतिमै कि चुनावसम्म पुग्ला ?

माओवादीले जारी आठौँ महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनलाई प्राथमिकतामा राखेको छ ।

1 2 504 505 506 840 841