मुख्य समाचार

विश्वप्रकाशले भेटे माओवादी द्वन्द्व र जनआन्दोलन-२ का घाइते

राजनीतिक परिवर्तनमा भूमिका खेलेका राज्यबाट ओझेलमा परेका घाइतेहरूलाई भेटेर सम्मान व्यक्त गरे ।

बैंकको बाथरुममा अचेत भेटिएकी नर्सको रहस्यमय मृत्यु

सिटिजन बैंकका म्यानेजर महेश शाहीले साथीको बहिनी भएकाले उनी आफ्नो बैंकमा नुहाउन आएको बताए...

यस्ताे बन्याे कांग्रेस पदाधिकारी टीम

१३ सदस्यीय पदाधिकारीमा एकजना महालक्ष्मी मात्रै महिला छिन् ।

खसआर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह निर्वाचित

नेपाली कांग्रेसको सहमहामन्त्रीमा खसआर्यतर्फ किशोरसिंह राठौर निर्वाचित भएका छन् ।

सहमहामन्त्री मतगणना : देउवा पक्षको अग्रता

यसअघि बिहीबार तीनवटा क्लस्टरको मतगणना भएको थियो ।

कांग्रेस सहमहामन्त्रीको मतगणना जारी

कांग्रेसको सभापतिबाहेकका पदाधिकारी र सदस्यको पार्टी केन्द्रीय कार्यालय सानेपामा मतगणना भइरहेको हो ।

ओलीको निर्देशन- ‘पार्टीका कामलाई प्रभावकारी बनाउनू’

एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कामलाई प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।

राष्ट्रिय बीमा कम्पनीमा जागिर खुल्यो (विज्ञापनसहित)

विभिन्न दश वटा पदका लागि २४ जना कर्मचारी मागेको हो । 

पाँच सहमहामन्त्रीको मतगणना आज

कांग्रेसको आठमध्ये पाँच सहमहामन्त्री पदको मतगणना आज शुरु हुने भएको छ ।

ए डिभिजन लिग : आजबाट पाँचौँ चरणका खेल हुने

दशरथ रङ्गशाला र पोखरा रङ्गशालामा आयोजना हुने सात खेलहरू सोमबारसम्म हुनेछ ।

जब विद्यार्थीले शिक्षामन्त्रीलाई साग र गोलभेँडा उपहार दिए …

यो कुनै व्यक्तिले सञ्चालन गरेको कृषि फार्म नभई सार्वजनिक विद्यालयले गरेको कर्म हो ।

कांग्रेसको जनजातितर्फको सहमहामन्त्रीमा आङ्देम्बे विजयी

बिहीबार भएको मत गणनामाआङ्देम्बे विजयी भएका हुन् ।

कांग्रेसको महिला सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय निर्वाचित

उपध्यायले २५३३ मत प्राप्त गरेकी छन् ।

कांग्रेस सहमहामन्त्री : दलिततर्फ मानबहादुर‚ महिलातर्फ डिना आदिवासीतर्फ भीष्मराजको अग्रता

यसैगरी आदिवासीतर्फ हालसम्म ८९९ मत गणना गरिएको छ‚ जसमा भीष्मराज आङ्देवाले अग्रता लिइरहेका छन्...

राखेप विवाद : अब कसरी हुन्छ निकास ?

सिलवाल बर्खास्तीमा परेसँगै केहि ढिलो गरी अदालत पुगेका थिए ।

महामन्त्रीमा गगन र विश्वप्रकाश विजयी

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।

सेयर बजार राताम्मे, कारोबार रकम सवा २ अर्बमा सीमित

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार (नेप्से) परिसूचक ३७.८७ अङ्कले घटेको...

सर्लाहीमा आगोले जलेर तीनको मृत्यु

सर्लाहीमा आगोले जलेर तीन जनाको मृत्यु भएको छ ।

देउवालाई बधाई दिन कुलमान पुगे बालुवाटार

प्रधान मन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबारदेखि शुभकामना दिनेको भीड लागेको हो ।

वर्षा र हिमपातको सम्भावना, चिसो बढ्यो

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ ।

1 2 503 504 505 831 832