मुख्य समाचार

नेपाल प्रहरीका ९५ जना डिएसपीको सरुवा, काे कहाँ ? (सूचीसहित)

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको निर्णय अनुसार उक्त सरुवा भएको भएको हो । 

सर्वोच्च परिसरमा प्रहरी र वकिलबीच ठेलमठेला (भिडिओसहित)

कानून व्यवसायीहरूले प्रधान न्यायाधीशले जबराको राजीनामा माग्दै आएका छन् ।

नागरिक पत्रकार रिहा गर्न चीनलाई अमेरिकाको आग्रह

सन २०२० फेब्रुअरीमा वुहान पुगेर उनले स्थलगत रिपोर्टिङ गरेकी थिइन् ।

इपिएस परीक्षा उत्तीर्ण गरेकालाई कोरिया लैजान सरकारको आग्रह

बैठकमा सरकारले परीक्षा उत्तीर्ण गरेकालाई शीघ्र कोरिया लैजान अनुरोध गरेको हो ।

सही विवरण दिई सहयोग गर्न प्रधान मन्त्री देउवाको आग्रह

प्राप्त हुने तथ्याङ्क केन्द्रदेखि स्थानीय तहसम्म नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्न उपयोगी हुनेछन्...

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको असर छैन ।

इग्ल्यान्डलाई हराउँदै न्युजिल्यान्ड टी-ट्वेन्टी विश्वकपको फाइनलमा

काठमाडौँ । न्युजिल्यान्ड टी-ट्वेन्टी विश्वकपको फाइनल प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा इंग्ल्यान्डलाई ५...

युवक हत्या प्रकरण : हत्या आरोपमा नौ जना पक्राउ

धनगढी । कैलालीको टीकापुरमा मंगलबार राति हत्या गरिएका लम्कीचुहा नगरपालिका-१ भूपेन्द्र बडुवालको हत्यामा संलग्नताको...

कात्तिक २८ देखि फाइजर खोपको पहिलो मात्रा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर’ यही कात्तिक २८ देखि...

४४० संक्रमित थपिए, ४७४ जना संक्रमणमुक्त

हालसम्म नेपालमा ११ हजार ४ सय ६० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

बिदाइ हुँदै गर्दा प्यासीले भने- केही समय नातिनातिना खेलाएर बस्छु

उनले केही महिनाको पोखरा बसाइपछि काठमाडौँ फर्किएर राजनीतिमा सक्रिय हुने संकेत गरे ।

लिपुलेक-कालापानी क्षेत्रमा पनि जनगणना गरिने

काठमाडौँ । लिपुलेक-कालापानी क्षेत्रमा पनि जनगणना गरिने भएको छ । यसबारे बुधबार पत्रकार सम्मेलन...

सडक अवरुद्ध हुँदा बाजुराका सात पालिकामा औषधि अभाव

चिसो बढेसँगै स्वास्थ्यचौकीहरुमा ज्वरो, निमोनिया, क्षयरोगी, झाडापखालालगायतका बिरामी आउने बढेका छन् ।

छानबिन समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

गृहमन्त्री बालकृष्ण खाणलाई छानबिन समितिका संयोजक सहसचिव थानेश्वर गौतमले प्रतिवेदन बुझाएका हुन्।

जनआन्दोलनको सर्वोच्च कमाण्डर सिंहको १०७औँ जन्मजयन्ती मनाइँदै

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मेका उनको २०५४ असोज २ गते निधन...

३८१ वर्ष पुरानो कात्तिक नाच आजदेखि

कात्तिक महिनाभरि चलेको हुँदा उक्त नाचलाई कात्तिक नाच भन्न थालिएको हो ।

कहाँको मौसम कस्तो ? यस्तो छ तीन दिनको पूर्वानुमान

अहिले देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ...

अझै मिलेन भिम रावल र एमालेको ३० लाखको हिसाब

रावलले पनि आफू इन्चार्ज भएकाले प्रदेश कमिटीको खाताबाट पैसा निकालेको स्वीकार गरिसकेका थिए ।

तीन प्रदेश प्रमुख नियुक्त

यही कात्तिक २२ गते बसेको मन्त्रिपरिषद् बैठकले तीन जना प्रदेश प्रमुख हटाएर नयाँ नियुक्त...

राष्ट्रिय सहमतिबिना एमसीसी अघि बढ्दैन : माओवादी

एमसीसीबारेका टिकाटिप्पणीप्रति पार्टीको ध्यानाकर्षण भएको पनि उनले बताए ।

1 2 502 503 504 810 811