खसआर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको सहमहामन्त्रीमा खसआर्यतर्फ किशोरसिंह राठौर निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी देवराज चालिसेलाई १७ मतले पराजित गरेका हुन् ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिकाअनुसार किशोरसिंहले २,५७६ मत पाएर विजयी हुँदा देवराजले २,५५९ मत पाएका छन् । किशोरसिंहले देउवा र देवराज कोइरालाले प्यानलबाट उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *