स्वास्थ्य समाचार
कारागारमा संक्रमण बढ्दो, १६६ कैदीबन्दीमा कोरोना पुष्टि
काठमाडौं । विश्वव्यापी महामारीको रूपमा रहेको कोभिड-१९ को सङ्क्रमण नेपालको कारागारमा समेत देखिन थालेको...
चितवनमा ७८ वर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु
भदौं २ गते कोरोना संक्रमण पुष्टि भएका ती बुद्धको कोभिड सघन कक्ष (आइसीयू)मा भेन्टिलेटरको...
सुदूरपश्चिममा ४ हजार ९ सयभन्दा धेरैले जिते कोरोना
प्रदेशको अस्थायी राजधानी शहर धनगढी उपमहानगरपालिकामा समुदायस्तरमा कोरोना परीक्षणको काम शुरु गरिएको छ ।
चितवनमा ११ जना कोरोना संक्रमित थपिए
चितवन । चितवनमा आज (आइतबार) थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ...
धरान कोरोना अपडेटः थप दुईको मृत्यु भएपछि वडा १७ शिल
काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट एउटै वडाका थप दुई जनाकाे मृत्यु भएपछि धरान-१७ शिल...
काेराेना मृत्युदर बढ्दाेः एकैदिन १४ जनाकाे मृत्यु
कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट आज (आइतबार) एकैदिन १४ जनाको मृत्यु भएको पुष्टि भएको...
कोरोना अपडेटः उपत्यकामा ४२९ सहित देशभर १२२१ संक्रमित थपिए, २६७ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा थप १ हजार २२१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि...
कोरोना संक्रमणबाट चितवनमा ५२ वर्षीय पुरुषको मृत्यु
चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालमा थप कोरोना संक्रमितकाे मृत्यु
लुम्बिनी प्रादेशिक अस्पतालमा थप एक जना काेराेना भाइरस (काेभिड १९) संक्रमितकाे मृत्यु भएकाे छ...
कोरोना संक्रमणबाट वीपी प्रतिष्ठानमा धरानका थप दुई जनाको मृत्यु
कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जनाको...
काेराेना संक्रमणबाट राैतहटका एक पुरूषकाे मृत्यु
वीरगञ्ज । काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट राैतहटका थप एक जनाकाे मृत्यु भएकाे छ...
वीपी प्रतिष्ठानमा १० वर्षिय बालिकाको अण्डासयमा रहेको ट्युमरको दुर्लभ शल्यक्रिया
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक बालिकाको दुर्लभ शल्यक्रिया गरीएको छ । प्रतिष्ठानमा...
परिवारले अस्पताल लैजान मानेनन्, होम आइसोलेशनमै भयाे काेराेना संक्रमितकाे मृत्यु
काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट भक्तपुरमा एक जनाकाे मृत्यु भएकाे छ ।
पाटन अस्पतालमा उपचाररत थप तीन कोरोना संक्रमितको मृत्यु
अस्पतालका निर्देशक डा. रवि शाक्यका अनुसार उपचारका क्रममा ललितपुरका २९ वर्षीय युवक, भैरहवाकी ५७...
नेपालमा खपत बढ्यो, यी हुन् बेसार सेवन गर्दा जान्नैपर्ने पाँच कुरा !
तर विज्ञहरू भने पर्याप्त ज्ञानबिनै बेसार प्रयोगले विभिन्न किसिमका समस्या उत्पन्न हुन सक्ने बताउँछन्...
पाटन अस्पतालमा २९ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु
२८ गतेदेखि पाटन अस्पताल भर्ना भएका २९ वर्षीय युवकको उपचारका क्रममा मृत्यु भएको हो...
छोरीको न्वारनमा ठूलो भोज गर्ने बुबा नै संक्रमित, ७० जनाको स्वाब सङ्कलन
कोरोना जोखिमको समयमा छोरी जन्मँदा गरिने न्वारनमा ठूलो जमघट गरी भोज गरिएको पाइएको छ...
उच्च ज्वरोबारे अनुसन्धान गर्न स्वास्थ्यकर्मीको टोली परिचालन
कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण ६ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश...
चितवनमा बढे संक्रमित, थप २९ जनामा कोरोना पुष्टि
भरतपुर महानगरपालिकाको विभिन्न वडाका १७ जना पुरुष र १० जना महिलामा कोरोना पुष्टि भएको...

