पाटन अस्पतालमा २९ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु

काठमाडौं । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । २८ गतेदेखि अस्पताल भर्ना भएका २९ वर्षीय युवकको उपचारका क्रममा गएराति १० बजे मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार मृतक पुरुष ललितपुरका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *