बागमती मन्त्रिपरिषद् बैठक : मानवउद्धार पुनः स्थापन कार्यविधि स्वीकृत
२०८३ जेठ ३१ गते

मकवानपुर । बागमती प्रदेश सरकारले सडक आश्रित सहयोगी अपेक्षित मानवउद्धार पुनः स्थापना तथा व्यवस्थापन कार्यविधि स्वीकृत गरेको छ ।
आजको मन्त्रिपरिषद् बैठकले कार्यविधि स्वीकृत गरेको खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङले बताए ।
बैठकले बागमती मुख्य मन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिव पदमा उमेशकुमार ढकाललाई जिम्मेवारी तोकी पदस्थापना गर्ने निर्णय समेत गरेको छ ।
२०८३ जेठ ३१ गते
प्रतिक्रिया
सम्बन्धित








