चितवनमा ११ जना कोरोना संक्रमित थपिए
२०७७ भदौ १४ गते

प्रतिकात्मक तस्वीर।
चितवन । चितवनमा आज (आइतबार) थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ८ जना पुरुष र ३ जना महिलामा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ । ती सबैको भरतपुर अस्पताल स्वाब संकलन केन्द्रबाट स्वाब संकलन गरिएको थियो ।
उक्त रिपाेर्टमा संक्रमित कुन ठाउँकाे भन्ने खुलाइएकाे छैन ।
२०७७ भदौ १४ गते
प्रतिक्रिया
सम्बन्धित









