अब ४ हजार ४ सयमा पीसीआर परीक्षण !

काठमाडौँ । अब ४ हजार ४ सयमै पीसीआर परीक्षण हुने भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कोभिड–१९ रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको इन्सिडेन्ट कमाण्ड सेन्टरका पदाधिकारीसहितकाे बैठकले साे निर्णय गरेकाे हाे । यसअघि अधिकतम ५ हजार ५ सय ताेकिएकाे थियाे ।

अघिल्लाे शुल्क घटाएर अधिकतम ४ हजार ४ सय ताेकिएकाे हाे । बैठकमा स्वास्थ्यमन्त्री समेतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *