फिचर

सर्पको नृत्यसँगै निदाउने जयपुन गाउँको कथाः ‘कथा कस्तुरी’ स्टुडियो थिएटरमा (तस्वीरहरू)

नयनराज पाण्डेको उपन्यास “सर्पदंश” को नाट्य रूपान्तरण...

सिथी नखः ‘भ्वे’लाई ‘होइ’ गरौँ, हेला नगरौँ

वातावरणीय समस्या सुल्झाउन तत्कालीन राज्य र समुदायको योजनाअन्तर्गत सिथी नखः को सुरुवात भएको जनविश्वास...

बजारमा सर्वसुलभ छैन नेपाली स्यानिटरी प्याड 

सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन नगरेको प्याड व्यवसायीको आरोप छ ।

…अनि सवारी चालक नरेश बने नायब सुब्बा !

उनी आफू अझै माथिल्लो पोस्टमा पुग्न निरन्तर लागिरहने बताउँछन् ।

माडी बाँदरमुढे घटना : १७ वर्षदेखि पीडितको पीडा उस्तै

घटनास्थलनजिकै घर भएकी भुवनशान्ति पौडेलको श्रीमान् पनि बम विस्फोटमा परे ।

‘रेप निड जस्टिस’ समूहद्वारा माइतीघरमा बलात्कारविरुद्ध प्रदर्शन (तस्वीरहरू)

कानुन संशोधन गरी बलात्कारको मुद्दा दर्ताको व्यवस्थामा हदम्याद हटाउन माग...

नेपालको सांगितिक इतिहाससँग साक्षात्कार गराउने एउटा संग्रहालय

संग्राहलयभित्र सजिएका छन् पुराना तथा नयाँ लोकबाजाहरु ।

फेवा किनार अर्थात् सुस्ताउने थलो (तस्बिरहरू)

पोखराको मुटु फेवाताल, जसलाई हेरेर जो कोही पनि मोहित हुन्छन् ।

युवा जमातको प्रश्न- कानुन परिमार्जन गर्ने की अपराधलाई प्रोत्साहन ?

काठमाडौँ । अहिले सामाजिक सञ्जालमा आफू ८ वर्षअघि बलात्कृत भएको भन्दै एक युवतीले कन्फेस...

तुवाँलोको तोसोखोम

यो समुदाय कुन ठाउँबाट कुन ठाउँसम्म पुगे भन्ने प्रश्नको प्रमाणसमेत ‘तोसोखोम’ले जुटाउन मद्दत गर्ने...

संगीतप्रेमी आमाको साहित्यप्रेमी छोराे

‘मर्नु भन्दा बौलाउनु बेस’ भन्ने उखानमा अझै पनि धेरै हदसम्म विश्वास थियो ममा ।...

सफाइ अभियानको १० वर्ष: कति सफा भयो बागमती ?

प्रत्येक शनिबार गरिँदै आएको बागमती नदीको सरसफाइ अभियानको ९ वर्ष पुगेको छ ।

यसरी मनाइयाे टुँडिखेलमा घोडेजात्रा (तस्बिरहरू)

प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा विशेष कार्यक्रम गरेर सम्पन्न गरिएकाे हाे...

एमबिए पास गरेर बिरुवा बेच्न थालेकी सलोनी

सलोनी अर्काको कम्पनी होइन आफ्नै फूलबारी सम्हालिरहेकी छन् ।

प्रकाश सपूतको गीत ‘पिर’ले छेडेको बहस

नेपाली लोक सांगीतिक बजारमा नाम चलेको गायक हुन् प्रकाश सपूत ।

मासिँदै मल्लकालीन शैलीका घर

मल्लकालीन भवन तथा संरचना भनेको ३ सय वर्ष पुरानो भौतिक संरचना हो ।

हिमचितुवामा ‘रेडियो कलर’ बाँध्दा देखिएका चुनौती

हिमचितुवालाई कब्जामा लिएर लठ्याउनका लागि एउटा डोरीलाई ट्रिगर थिच्ने बटनमा जोडिन्छ र त्यो जनावरलाई...

नेपाली साहित्यका सूर्य अब अस्ताउनुभयो

हामी पुगेको बेला उहाँ भर्खरै अमेरिकाबाट फर्कनुभएको रहेछ । उहाँले कलम बन्द गर्नुभयो र...

सिरियाकाे ‘संस्कृत भाषी’ साम्राज्यसँग के छ आर्यहरूकाे सम्बन्ध ?

१५०० देखि १३०० ईसापूर्व सीरियाकाे उत्तर र दक्षिण-पूर्व अनातोलियामा मितन्नी साम्राज्य अवस्थित थियाे ।

एउटा फोटोले जन्माएको पुस्तक

२०२० को जनवारीमा उत्तर अमेरिकामा बसोबास गर्ने २४ कथाकारहरूले यतैको विषयवस्तुमा लेखेका कथाको सँगालो...

1 2 15 16 17 30 31