फिचर
आजदेखि पितृ पक्ष शुरु (तस्बिरहरु)
चन्द्रमास पात्रो अनुसार आश्विन कृष्ण पक्षलाई पितृपक्ष अर्थात सोह्र श्राद्ध भनिन्छ।
टुँडिखेलमा गौरा पर्वको रौनक (फोटोफिचर)
सुदूर पश्चिम क्षेत्रको महत्त्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्व , गौरा पर्व आज टुँडिखेलमा मनाइएको...
एउटा किसानको उडेको सपना राज्यले देखोस्
भरतपुर–६ देवनगरमा बंगुरपालन गरेका किसान नरेन्द्र कन्दङ्वाको सपना धुँवासरी उडिरहेको छ । दिनहुँ गोठमा...
युवा संघले उठायो बानेश्वरको फोहोर (तस्बिरहरु)
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज...
तस्बिरमा बसन्तपुर गाईजात्राको रौनक
उपत्यका तथा नेपालका विभिन्न भागमा विशेषतः नेवार समुदायले मनाउने गाईजात्रा पर्वले परम्परागत, धार्मिक र...
टुँडिखेलमा एलजीबीटीक्यूआई समुदायकाे गाईजात्रा परेड (तस्वीरसहित)
परेडलाई नेपालस्थित अमेरिकी दूतावास लगायतका संस्थाहरूले सहयोग गरेका हुन् ।
इतिहाससँगै बाँचेको नगर
मनिसैला महावादनको पौराणिक कथाअनुसार साँखु उपत्यका एउटा ताल थियो ।
यस्तो सामुदायिक विद्यालय : जसले गर्छ वर्षेनी रेकर्ड ब्रेक, यस्ताे छ नालीबेली
चितवन । चितवनको सामुदायिक विद्यालय नारायणी नमुना माविले यस वर्षको एसईई पनि रेकर्ड ब्रेक...
७० लाखकाे लगानीमा ड्रागन खेती गरेर श्रीमानकाे सपना पूरा गर्दैछिन् पद्मा
केही दिन अघि मात्रै कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर...
चित्लाङ : प्रकृतिभित्रकी एउटी ‘बेहुली’ !
पर्यटकीय गाउँ चित्लाङमा काठमाडौँबाट जानेहरूको समूह बाक्लो हुँदोरहेछ ।
दार्चुला घटना : अनिभालाई झ्यासले पुरेर छोरी लखेटे, पछि फर्किएर जिउँदै जलाए
...त्यसदिन देवरबाट अनिभा खडायत शुरुमा बलात्कृत भइन् ।
संगीतको संयोजनमा शरीरले व्यक्त गरेको त्यो दुखाइ- ऐया! माया
'संगीतसँग पात्रहरूले देखाएका हाउभाउले छटपटी हुन्छ, बेचैनी हुन्छ, पात्रलाई आफूमा नै पाएको महसुस हुन्छ'
जीवन र मरणको दोसाँधमा काजलकली !
पशु अधिकारका क्षेत्रमा काम गर्ने संस्था तथा व्यक्तिहरूले काजलकली यो अवस्थामा पुग्नुलाई दुखद मानेका...
अझै चर्को गुञ्जिँदै जाओस् ‘चोरको स्वर’ !
दैनिक सामान्य जनजीवन बदलिँदो गतिबाट दौडिरहेको भएपनि यस्ता नाटक र कलाले नै हाम्रो संस्कृतिको...
कैलालीमा महेन्द्रको विकल्प बन्दै हुलाकी राजमार्ग
महेन्द्र राजमार्गको विकल्पमा हुलाकी सडक प्रयोग हुने भएको हो ।
जहाँ बन्दैछन् २५ रूखमा फरक-फरक घर (तस्बिरहरू)
युवा पीढी हुन या बुढापाकाको रोजाई प्राकृतिक सौन्दर्यताले भरिपूर्ण ठाउँ पर्न गर्दछन् ।
एसपीपीको ‘ल्याण्डिङ्’ सकस
त्यसबेला प्रधानमन्त्री केपी ओली थिए भने रक्षामन्त्री ईश्वर पोखरेल ।
अमेरिकी भ्रमणको तरंग
स्टेट पाटनरसिप प्रोग्रामको सम्झौता हुन लागेको भन्ने विषयमा नेताहरू सशङ्कित देखिएका हुन् ।
नाबालिग प्रेम विवाह : गर्भ बसेपछि बलात्कार मुद्दा र जेल सजाय !
त्यति लामो समयको प्रेम सम्बन्ध अन्ततः बलात्कारमा गएर टुङ्गियो ।

