टुँडिखेलमा एलजीबीटीक्यूआई समुदायकाे गाईजात्रा परेड (तस्वीरसहित)
२०७९ साउन २७ गते

काठमाडौँ । विशेष लैङ्गिक क्षमता भएका व्यक्तिहरूको संस्था निलहिरा समाज नेपालले आज गाईजात्राको उपलक्ष्यमा काठमाडौँको टुँडिखेलमा १९ औँ गाईजात्रा प्राइम परेड आयोजना गरेको छ ।
विशेष लैङ्गिक क्षमता अन्तर्गतका एलजीबीटीक्यूआई समूहका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको परेड कार्यक्रममा लाइभ सङ्गीत र नृत्यहरू पनि प्रदर्शन गरिएको छ ।
परेडलाई नेपालस्थित अमेरिकी दूतावास लगायतका संस्थाहरूले सहयोग गरेका हुन् ।
२०७९ साउन २७ गते
प्रतिक्रिया
सम्बन्धित