मनोरञ्जन

डिसहोमले सिनेमाघर ५५५ संचालनमा ल्याउने, नयाँ नयाँ सिनेमा हेर्न सकिने

काठमाडौं । विश्वको विभिन्न देशमा सफल भएको प्रविधि पे पर भ्यू सेवा नेपालमा नै...

युट्युवमा विश्वभर तहल्का मच्चाएको गीत हेर्नुभयो ?

यतिखेर युट्युवमा एक कोरियन पप गीतले तहल्का मच्चाएको छ । युट्युवको इतिहासमै यो गीतले...

नेपाल आइडल सिजन ३ की विजेता सज्जा चौलागाईं घोषित

नेपाल आइडल सिजन ३ को विजेता सज्जा चौलागाईं भएकी छन् ।

‘मेरो नशा नशामा तिमी…’ सार्वजनिक (भिडियाे सहित)

काठमाडौं । मोडल तथा नायक ओबी रायमाझी अभिनित गीत ‘मेरो नशा नशामा तिमी…’ सार्वजनिक...

‘नेपाल आइडल सिजन ३’को फाइनल आज

काठमाडौं । नेपाल आइडल सिजन ३ को फाइनल आज हुँदैछ । देशका प्रमुख ६...

रियाको बठ्याइँ : ‘अब म आत्महत्या गर्न चाहान्छु, को हुन्छ जिम्मेवार ?’

एजेन्सी । रिया चक्रवर्तीले आजतकलाई एक विशेष साक्षात्कार अन्तरवार्ता दिँदै आफूमाथि लगाइएको आरोपहरूको स्पष्टीकरण...

अब विद्यालयमै चलचित्र पढाई हुने

काठमाडौं । आगामी वर्षदेखि विद्यार्थीहरुले विद्यालयमै चलचित्र पढ्न पाउने भएका छन् । नेपाली चलचित्रको...

आमाबुबा बन्दै अनुष्का र विराट, भन्छन्–‘दुईबाट तीन बन्दैछौं’

एजेन्सी । बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहली आमाबुवा बन्ने भएका छन्...

मदनकृष्ण श्रेष्ठ भन्छन्, ‘कुलमान घिसिङ हाम्रा रोल मोडेल हुन्’

काठमाडौं । पछिल्लो केही समयदेखि सामाजिक सञ्जाल कुलमान घिसिङमय बनेको छ । विद्युत प्राधिकरणका...

रियाको बयान–‘सुशान्त २०१३ देखि एक मनोचिकित्सकको सम्पर्कमा थिए’

एजेन्सी । रिया चक्रवर्तीले आज एक विशेष साक्षात्कार अन्तर्वार्ता दिएकी छिन् । जसमा उनले...

अभिनेता राजेश हमालले ६ सय चलचित्र प्राविधिकहरुको कोरोना बीमा गरिदिने

काठमाडौं । अभिनेता राजेश हमालले चलचित्र प्राविधिक संघमा आबद्ध ६ सय जना प्राविधिकहरुको कोरोना...

अभिनेत्री अदितीद्वारा अभिनित पञ्जाबी गीत सार्वजनिक [भिडियोसहित]

काठमाडौं । ‘कृ’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी अदिती बुढाथोकीले अभिनय गरेको पञ्जाबी गीत सार्वजनिक...

नायिका रेखा लिम्बूको चरित्रहत्या गर्न खाेजेको प्रति चलचित्रकर्मी महासंघको आपत्ति

धरान । धरानकी चर्चित नायिका रेखा लिम्बूको चरित्रहत्या गर्न खाेजेकोप्रति नेपाल चलचित्रकर्मी महासंघ प्रदेश...

कालीकोट पुगेर नायक पल शाहले गरे बाढी पीडितलाई सहयोग

काठमाडौं । नायक पल शाहले कालीकोट पुगेर बाढी पहिरो पीडितहरुलाई सहयोग गरेका छन् ।...

‘हिमालयन अनलाइन ट्यालेन्ट रियालिटी शो २०२०’ अमेरिकामा

काठमाडौँ । हिमालयन म्युजिक एकेडेमीको आयोजनामा ‘हिमालयन अनलाइन ट्यालेन्ट शो प्रतियोगिता २०२०’ हुने भएको...

‘ऊ’ अर्थात् ‘धोकेवाज केटी’ !

–गर्लम्म अंगालो हालेर उसको आँशुमा आफ्नो आँशु घुल्याउन मन भए पनि उसै गर्नमा भने...

चर्चामा अमारुको ‘लजाएर’ (भिडियाेसहित)

काठमाडाैं । गायक अंकित अमारु श्रेष्ठको आवाजमा तयार भएको गीत हो ‘लजाएर’ । युट्युबमा...

डुएल डान्स प्रतियोगिता २०२० आयोजना हुँदै

काठमाडाैं । अमेरिकामा स्थापित ड्रिमर्सको ग्रुपको प्रस्तुतिमा ‘डुएल डान्स प्रतियोगिता २०२०’ को आयोजना हुने...

मिलन चाम्सकाे निर्देशनमा बनेकाे गीतमा आँचल र दयाहाङकाे राेमान्स (भिडियाेसहित

काठमाडाैं । चर्चित फिल्म निर्देशक मिलन चाम्सको निर्देशनमा बनेकाे ‘त्यो तिमी हउ’ बोलको गीति...

सुशान्तसिंह राजपूत हत्या प्रकरण : सीबीआईले रियालाई सोध्दैछ, यस्ता प्रश्नहरु

एजेन्सी । सुशान्तसिंह राजपूतको हत्या प्रकरणमा सीबीआईले अनुसन्धान जारी राखेको छ । सीबीआईले रियालाई...

1 2 145 146 147 232 233