नवीन के भट्टराईको ‘सम्झिरहन्छु’ मा राज र वर्षा (भिडिओसहित)

काठमाडौँ । गायक नवीन के भट्टराई को ‘सम्झिरहन्छु’ बोलको गीत सार्वजनिक भएको छ । गीतको सङ्गीत, सङ्गीत संयोजन पनि नवीन स्वयं कै छ । आफ्ना पुराना गीत भन्दा यो गीतमा केही फरक प्रस्तुति भएको नवीन बताउँछन् । साथै गीतलाई दर्शक तथा श्रोताहरूले मन पराउनेमा नवीन आशावादी रहेका छन् । भिडिओलाई नवीना भट्टराई ले निर्देशन गरेकी छन् । सौरभ लामाले छायाङ्कन गरेको भिडिओ सम्पादन अर्जुन जिसीले गरेका हुन् । गीतमा वर्षा सिवाकोटी र राज कटवालको अभिनय हेर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *