अक्षय अभिनीत ‘बेल बटम’ ट्रेलर

एजेन्सी । अक्षय कुमार अभिनीत चलचित्र ‘बेल बटम’ को ट्रेलर सार्वजनिक भएको छ । भारतमा भएको हवाई अपहरणको कथामा चलचित्र निर्माण भएको छ ।

१९ अगस्ट रिलिज हुने चलचित्रमा अक्षय सँगै वाणी कपूर, लारा दत्त तथा हुमा कुरेसीको मुख्य भूमिका रहेको छ । चलचित्रमा रञ्जित एम तिवारीको निर्देशन रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *