ध्रुव जिसीको तीज गीत ‘तीजको लखेटो’

काठमाडौँ । शान्ता परियार, रामु रिजाल, ध्रुव जिसी, शक्ति छिनाल र मिलन विश्वकर्माको आवाजमा रहेको तीज गीत ‘तीजको लखेटो रेल आयो जनकपुर’ सार्वजनिक भएको छ ।

ध्रुव जिसीको शब्द तथा लय सिर्जना र तारानाथ आचार्यको सङ्गीत संयोजन गीतमा रहेको छ । भिडिओमा दिपसन खड्काको छायाङ्कन, भुपेन बानियाँको सम्पादन तथा निर्देशन रहेको छ । भिडिओमा सलिना क्षेत्री , सीता रोक्का, सुनिल बानिया, देवेन्द्र घिमिरे लगायत कालाकार फिचर्ड छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 4 =