आमा बनिन् अभिनेत्री गरिमा

काठमाडौँ ।  झोला फेम्ड अभिनेत्री गरिमा पन्त आमा बनेकी छन् । उनले सामाजिक सञ्जालमा श्रीमान् र छोरी सहितको आफ्नो तस्बिर सार्वजनिक गर्दै आमा बनेको खबर सार्वजनिक गरेकी हुन् । उनले छोरीको नाम प्रिषा राखेकी छन् ।

उनी लेख्छिन्,’तिम्रो आगमनले हामी धन्य अनि भरिपुर्ण भयका छौं ।।
छोरी प्रिषा, तिमिलाइ यो सुन्दर धर्तीमा स्वागत’

बेल्जियम बस्दै आएकी गरिमाले हरि शर्मा थपलियासँग विवाह गरेकी हुन् । उनले २०७३ सालमा विवाह गरेपश्चात् श्रीमान्सँग बेल्जियममै बस्दै आएकी छन् । उनले तीन घुम्ती‚ ठुली‚ सम्झनालगायत चलचित्रमा समेत अभिनय गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 2 =