कला / संगीत
गायिका दिलमाया सुनार मृत भेटिइन्, एकजना पक्राउ
सुर्खेत घर भएकी उनी नेपालटारमा डेरामा बस्दै आएकी थिइन् ।
छिरिङ शेर्पा र सरोज प्रजाको जोडीले जित्यो डान्सिङ स्टार्स नेपालको उपाधि
उपाधि जितेसँगै याे जोडीले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको हो ।
संगीतको संयोजनमा शरीरले व्यक्त गरेको त्यो दुखाइ- ऐया! माया
'संगीतसँग पात्रहरूले देखाएका हाउभाउले छटपटी हुन्छ, बेचैनी हुन्छ, पात्रलाई आफूमा नै पाएको महसुस हुन्छ'
कुमार प्रयासकाे ‘अस्ताएकी आमा’ सार्वजनिक (भिडिओसहित)
काठमाडाैँ । गायक कुमार प्रयासकाे ‘अस्ताएकी आमा’ गीत सार्वजनिक भएकाे छ । गीत गायक...
आहुतिको गीत ‘आऊ सँगसँगै’ सार्वजनिक
समाजमा रहेका असमानता र विभेदहरू एक्लै होइन ‘सँगसँगै’ मिलेर हटाउनुपर्नेमा गीतले जोड दिएको छ...
अझै चर्को गुञ्जिँदै जाओस् ‘चोरको स्वर’ !
दैनिक सामान्य जनजीवन बदलिँदो गतिबाट दौडिरहेको भएपनि यस्ता नाटक र कलाले नै हाम्रो संस्कृतिको...
यी कलाकारले पाउने छन् विमानस्थलको ‘भिआइपी कक्ष’ प्रयोग गर्न
४० जना कलाकारले विमानस्थलको भिआइपी(भिआइपी) कक्ष प्रयोग गर्न पाउने भए ।
शरीर, आवाज र संगीतको नयाँ प्रयोगः असार ७ देखि ‘ऐया ! माया’ को मञ्चन शुरू
संवादविहीन पहिलो नेपाली नाटक 'पाँच' का निर्देशक सुदाम सिकेले 'ऐया ! माया' मा पनि...
आज गायिका इन्दिरा जोशीको बिहे
उनले प्रेमी तथा फेसन डिजाइनर शरद केडियासँग बिहे गर्न लागेकी हुन् ।
गायनमा फर्किइन् समीक्षा अधिकारी
समीक्षा अधिकारी करिब पाँच महिनापछि फेरि गायनमा फर्किएकी छिन् ।
जी–बब र उनका आमाबुबाले हाले एक अर्काविरुद्ध उजुरी
यता जी–बबले भने मानहानीको मुद्दा दर्ता गराएका हुन् ।
सर्पको नृत्यसँगै निदाउने जयपुन गाउँको कथाः ‘कथा कस्तुरी’ स्टुडियो थिएटरमा (तस्वीरहरू)
नयनराज पाण्डेको उपन्यास “सर्पदंश” को नाट्य रूपान्तरण...
जनगायक जीवन शर्मा पुरस्कृत
कोषबाट यसअघि मूर्तिकार ओम खत्री, कलाकार विक्रम श्रेष्ठ, लक्ष्मण शाक्यलगायत पुरस्कृत भइसकेका छन् ।
धर्मेन्द्र सेवानकाे ‘एैयो रैयो सैयो’ सार्वजनिक
गीतले श्रोता दर्शकको मन जित्नेमा विश्वस्त रहेको गायक धर्मेन्द्रले बताएका छन् ।
मण्डला थिएटरमा ‘चोरको स्वर’ (तस्बिरहरू)
नाटकमा लिम्बु समुदायमा प्रचलित भागी विवाह गर्ने परम्परालाई देखाइएको छ ।
विराटनगरस्थित आरोहण गुरुकुलमा नाटक ‘द स्कुल ब्वाइ’ मञ्चन हुँदै
विलियम ब्लेकको कवितामा आधारित नाटक 'द स्कुल ब्वाइ' मञ्चन हुँदै...
भारतीय गायक मुसेवालाको हत्यामाथि छानबिन गर्दै दिल्ली प्रहरी नेपालमा
राजनीतिमा प्रवेश गरेको भन्दै पञ्जाब सरकारले गायक मुसेवालाको सुरक्षा व्यवस्था हटाइदिएको केही दिन नबित्दै...
गायिका समीक्षा अधिकारी लेख्छिन्, ‘हरेस नखा जिन्दगी !’
युद्ध नलडेको सिपाही र चोट नखाएको जिन्दगी उस्ता उस्तै हुन्, जो आफैमा अधुरो रहन्छन्...
कन्सर्ट गर्दागर्दै बिरामी परेका चर्चित गायक केकेको निधन
बलिउडका चर्चित गायक कृष्णकुमार कुन्नथको कोलकातामा निधन भएको छ ।
भारतीय पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्या
उनको टाउको र कम्मरमुनिको भागमा गरी जम्मा पाँचवटा गोलीका निशान भेटिएका छन्...

