गायिका समीक्षा अधिकारी लेख्छिन्, ‘हरेस नखा जिन्दगी !’

काठमाडौँ । गायिका समीक्षा अधिकारीले आज आफ्नो सामाजिक सञ्जाल फेसबुकमा गम्भीर भनाइसँगै मार्मिक भावना पोस्ट गरेकी छन् ।

गायिका अधिकारीले लेखेकी छन्, ‘युद्ध नलडेको सिपाही र चोट नखाएको जिन्दगी उस्ता उस्तै हुन्, जो आफैमा अधुरो रहन्छन् ।’ साथै, उनले अन्तिममा लेखेकी छन्, ‘हरेस नखा जिन्दगी !’

फेसबुक पोस्ट:
No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *