चुनाव विशेष

काठमाडौं-७ मा माओवादीबाट बाबुराम पुत्री मानुषी उठ्ने

सत्तारूढ गठबन्धनबीच सिट भागबन्डा हुँदा काठमाडौं-७ माओवादीको भागमा परेको थियो।

काठमाडौंमा राप्रपाले टुङ्ग्यायो उम्मेदवार (नामावली सहित)

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि...

कर्णालीमा माओवादीले टुंग्यायो उम्मेदवार

सुर्खेत । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि कर्णाली...

मतदानका दिन सवारी साधन चल्न दिइने

मतदानको दिन सवारी सञ्चालन गर्न दिने आयोगले बताएको हो ।

गठबन्धनबाट चुनाव लड्लान् भीम रावल र घनश्याम भुसाल ?

रावल र भुसाललाई गठबन्धनबाट चुनाव लड्न प्रस्ताव गरिएको हो ।

चुनाव नलड्ने सभामुख सापकोटाको घोषणा

सिन्धुपाल्चोक १ माओवादी केन्द्र र २ कांग्रेसको भागमा परेको छ ।

एमाले मोरङमा असन्तुष्टि, जिल्ला सचिवले दिए राजीनामा

नेकपा एमाले मोरङ जिल्ला सचिव रुपेश खतिवडाले राजीनामा दिएका हुन् ।

चितवनमा एमालेबाट टिकट पाउनेमा पुरानै अनुहार !

क्षेत्र नम्बर ३ को प्रदेशसभा तर्फ भने ‘क’मा कृष्ण भुर्तेल र ‘ख’मा सरस्वती विष्ट...

एमाले-जसपा सहमति, प्रतिनिधिसभातर्फ १७ सिट जसपाको भागमा (सूचीसहित)

काठमाडौँ । सत्ता गठबन्धन छाडेको जनता समाजवादी पार्टी (जसपा)लाई प्रतिनिधि सभाका १७ सिट छाड्न...

बालुवाटारमा तालमेल मिलाउँदै प्रधानमन्त्रीसहित कांग्रेस-लोसपा शीर्ष नेता

कांग्रेसले ८४ सिट राखेर लोसपालाई १२ सिट दिने तयारी छ ।

सुनसरी एमालेमा विद्रोह, मनोज मेयाङ्बो स्वतन्त्र उठ्ने तयारी गर्दै

सुनसरी । सुनसरी क्षेत्र नम्बर १ मा नेकपा एमालेले जनता समाजवादी पार्टीका नेता अशोक...

प्रचण्ड उम्मेदवारी दर्ताका लागि बाबुरामसँगै गोरखा जाने

डा. भट्टराईले प्रचण्डलेका जितको शुभकामनासमेत दिइसकेका छन् ।

सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादी लुम्बिनी प्रदेशसभातर्फ निल

५२ निर्वाचन क्षेत्रमध्ये एकीकृत समाजवादीले कुनै पनि सिट पाएन ।

कांग्रेसमा १० उम्मेदवारको टुङ्गो, देउवा डडेल्धुराबाट उठ्ने

कांग्रेसले प्रधानमन्त्री देउवासहित १० सिटको उम्मेदवार टुंग्याएको हो ।

मधेसबाहेक सबै प्रदेशमा एमालेले टुङ्ग्यायो उम्मेदवार, कसले कहाँबाट पाए टिकट ? (नामावलीसहित)

अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गरेका नेताहरूलाई दण्डित गरिएको छ ।

अन्ततः धनकुटामा राजेन्द्र राईले नै पाए एमालेको टिकट

एमालेको बलियो पकड भएको क्षेत्र समेत भएकाले राई नै टिकट पाएको एक नेताले बताए...

जसपालाई एमालेले १९ सिट छाड्ने, फाइनल ‘टच’ दिन बाँकी !

चुनावी तालमेलको विषयमा भएको छलफल निष्कर्ष नजिक पुगेको छ ।

एकीकृत समाजवादीले टुंग्यायो प्रतिनिधिसभामा चुनाव लड्ने १९ उम्मेदवार (नामावलीसहित)

१९ सिटमा टिकट पाउने झाँक्री एक मात्र महिला हुन् ।

बिहान एमाले प्रवेश गरेका लोसपा नेता एकवाल मियाँले पाए बारा-४ बाट टिकट

उनलाई ओलीले बिहान खादा र अबिर लगाएर एमालेमा स्वागत गरेका हुन् ।

कर्णालीमा को-को बने एमालेबाट उम्मेदवार ? (नामावलीसहित)

एमालेले कर्णालीमा उम्मेदवार टुंगो लगाएको छ ।

1 2 84 85 86 90 91