बिहान एमाले प्रवेश गरेका लोसपा नेता एकवाल मियाँले पाए बारा-४ बाट टिकट

काठमाडौँ । काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता एकवाल मियाँ नेकपा एमाले प्रवेश गरेका छन् । बारा-४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं लोसपा नेता एकवाल मियाँ निर्वाचनको पूर्वसन्ध्यामा एमाले प्रवेश गरेका हुन् ।

उनलाई एमाले अध्यक्ष केपी ओलीले आज बिहान खादा र अबिर लगाएर एमालेमा स्वागत गरेका छन् । उनी एमालेबाट बारा ४ मा प्रतिनिधि सभा सदस्य लड्ने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *