कर्णालीमा को-को बने एमालेबाट उम्मेदवार ? (नामावलीसहित)

काठमाडौँ । नेकपा एमालेले कर्णालीका अधिकांश जिल्लाका उम्मेदवार टुङ्गो लगाएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि एमालेले उम्मेदवार टुङ्गो लगाएको हो ।

कर्णाली प्रदेशमा प्रतिनिधि सभातर्फ १२ र प्रदेश सभातर्फ २४ सिट रहेका छन् । ती मध्ये एक प्रतिनिधि सभा र एक प्रदेश सभामा एमालेले उम्मेदवारका लागि छलफल जारी राखेको छ ।

कुन जिल्लामा कसले पाए टिकट? 

सुर्खेत 
क्षेत्र नम्बर १
प्रतिनिधि सभा  : ध्रुव कुमार शाही
प्रदेश सभा : ठम्मर विष्ट र डण्डीप्रसाद शर्मा
क्षेत्र नम्बर २
प्रतिनिधि सभा : अमृत विसी
प्रदेश सभा : यामलाल कंडेल र ताराकेशर गौतम

दैलेख
क्षेत्र नम्बर १
प्रतिनिधि सभा : रविन्द्रराज शर्मा
प्रदेश सभा : धर्मराज रेग्मी र प्रेम थापा
क्षेत्र नम्बर २
प्रतिनिधि सभा : लक्ष्मी पोखरेल
प्रदेश सभा : तिलकप्रसाद रिजाल र विनोदकुमार शाह

कालिकोट 
प्रतिनिधि सभा : नागेन्द्र शाही `नेश्नल´
प्रदेश सभा : कृष्ण आचार्य र विरेन्द्र वोगटी

जुम्ला
प्रतिनिधि सभा : रतननाथ योगी
प्रदेश सभा : टेकराज पर्छाइ र धीरेन्द्रराज गिरी

हुम्ला
प्रतिनिधि सभा : दल रावल
प्रदेश सभा : दल फडेरा र अर्को छलफल जारी

डोल्पा
प्रतिनिधि सभा : गणेश शाही
प्रदेश सभा : शेरबहादुर बुढा र धनचन्द्र वैजी

मुगु
प्रतिनिधि सभा : राजु कार्की
प्रदेश सभा : जितबहादुर मल्ल र कर्णबहादुर मल्ल

जाजरकोट
प्रतिनिधि सभा : निरज आचार्य
प्रदेश सभा : डम्बर सिंह र खिमबहादुर शाही

रुकुम पश्चिम
प्रतिनिधि सभा : नन्दलाल शर्मा
प्रदेश सभा : नारायण शाह र कर्णबहादुर घर्ती

सल्यान
प्रतिनिधि सभा : छलफल जारी
प्रदेश सभातर्फ : गुलावजंग शाह र कुलबहादुर गिरी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *