चुनाव विशेष

सत्ता गठबन्धन बैठक : कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच भयो सहमति (सूची सहित)

काठमाडौँ । सत्तारुढ गठबन्धनले प्रतिनिधिसभातर्फको १६५ सिटमा तालमेल गरेका छन् । जस अन्तर्गत माओवादी...

एमालेको बागमती प्रदेश सूचीमा को-को परे ? (नामावली सहित)

काठमाडौँ । नेकपा एमालेले बागमती प्रदेशका अधिकांश ठाँउमा प्रतिनिधि र प्रदेशसभा तर्फ उम्मेदवारहरुको नाम...

घनश्याम भुसालले पनि एमालेको टिकट नपाउने

काठमाडौँ । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि एमाले-राप्रपा चुनावी तालमेल...

प्रचण्ड गोरखा जानु चितवनवासीका लागी दुर्भाग्य : रेणु दाहाल

काठमाडौँ ।नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गोरखा क्षेत्र नम्बर २ मा...

गोरखा २ बाट प्रचण्डलाई उम्मेदवार बनाउने माओवादी केन्द्रको निर्णय

काठमाडौँ । शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले नेकपा माओवादी केन्द्रका...

नेकपा एमालेको समानुपातिक सूची सार्वजनिक (नामावली सहित)

काठमाडौँ । नेकपा एमालले प्रतिनिधिसभा समानुपातिक अन्तर्गत उम्मेदवारहरूको नाम सार्वजनिक गरेको छ । जस...

काभ्रेमा गोकुल र रेशमलाई एमालेको उम्मेदवार बनाउने निर्णय

काठमाडौं । नेकपा एमाले अन्तर्गत काभ्रेबाट प्रतिनिधिसभा सदस्यमा गोकुल बास्कोटा र रेशम लामालाई उम्मेदवार...

पूर्वराज्यमन्त्री सिंह एमालेसँग चुनावी तालमेल हुने भएपछि जसपामै फर्किए

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)को साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका...

गठबन्धन भत्काउने षडयन्त्र भइरहेको छ : प्रचण्डको सचिवालय

काठमाडौँ । नेकपा मााओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले गठबन्धन भत्काउने षडयन्त्र गर्ने...

मोरङका सबै क्षेत्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

बिराटनगर । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मोरङका सबै निर्वाचन...

बालुवाटारमा सत्ता गठबन्धनको बैठक, गएन जसपा

सत्ता गठबन्धनको बैठकमा जसपा अनुपस्थित भएको छ ।

एमाले र जसपाबीच २२ सिटमा चुनावी तालमेलको तयारी

उपेन्द्र यादव प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग नजिकिंदै गएका हुन् ।

उम्मेदवार छान्न देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक

बैठक दिउँसो १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

बाबुरामले भने ‘राजनीतिलाई व्यापारमा झार्ने काम भयो’

चुनाव नजिकिदै गर्दा नेपाली राजनीति पातालतिर धसिँदै जानु अति दुःखद छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार बन्न कस्तो योग्यता चाहिन्छ ?

उम्मेदवारी दिँदै हुनुहुन्छ भने आवश्यक मापदण्ड थाहा पाउनुभएको छ ?

शेखर पक्षको चेतावनी : सम्मानजनक सिट नदिए निर्वाचनमा पार्टीको मतमा नै प्रभाव पार्छौं (भिडिओ)

काठमाडौँ । नेपाली कांग्रेसको शेखर कोइराला समूहले संस्थापन पक्षले आफुहरुलाई सम्मानजनक सिट नदिए आगामी...

सत्ता गठबन्धनमा कहिले मिल्छ सिटको भाग ?

सत्ता गठबन्धनले सिट बाँडफाँटमा अझै सहमति जुटाउन सकेको छैन ।

उम्मेदवारको नाम संकलन गर्न शेखर समूहले बोलायो छुट्टै भेला

संस्थापन पक्षले पेलेर गएको भन्दै शेखर समूह छुट्टै भेला गर्दै आएको छ ।

पूर्वराज्यमन्त्री सिंहले परित्याग गरे जसपा, एमालेबाट चुनाव लड्ने चर्चा

जनकपुर । पूर्वराज्यमन्त्री शत्रुधन प्रसाद सिंह जनता समाजवादी पार्टी (जसपा) परित्याग गरेका छन् ।...

चितवनबाटै निर्वाचन लड्न प्रचण्डलाई गठबन्धन दलको आग्रह

काठमाडौँ । नेकपा माओावदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चितवनबाटै निर्वाचन लड्न सत्ता साझेदार...

1 2 85 86 87 89 90