कोशी
प्रदेश १ : मन्त्रिपरिषदले के-के गर्यो निर्णय ?
लामो समयछि बसेको प्रदेश १ मन्त्रिपरिषदको बैठकले ४ वटा निर्णय गरेको छ ।
स्वास्थ्य शिविरबाट एक हजारबढी लाभान्वित
विराटनगर । अपाङ्गता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम अन्तर्गत इटहरी उपहानगरपालिकाले स्वास्थ्य शिविरलाई गाउँगाउँसम्म लगेको...
लकडाउनले क्षति ब्यहोरेका किसानले पाए ८ करोड अनुदान
प्रदेश सरकारले १ हजार ६ सय ८० घरधुरीलाई राहत बितरण गरेकाे हाे ।
तन्नेरी शहीद भीमनारायणको सम्झना
धनकुटा । तन्नेरी शहीद भीमनारायण श्रेष्ठको ४२ औं स्मृती दिवसको अवसरमा धनकुटामा श्रद्धाञ्जली कार्यक्रम...
सत्तापक्षकै सांसदद्वारा प्रदेश सभा बैठक अवरुद्ध
भोलि पर्सि नै संसद् बैठक बोलाउन सभामुखलाई आग्रह गर्ने
अविश्वास प्रस्ताव टेबल नगरी बैठक स्थगित
सुमन सुस्केरा विराटनगर । आइतबारका लागि डाकिएको प्रदेश नं. १ को प्रदेश सभा बैठक स्थगित...
प्रदेश १ बैठक : अविश्वासको प्रस्ताव टेबल गर्ने कार्यव्यवस्थाको निर्णय
सुमन सुस्केरा विराटनगर । प्रदेश नं. १ को प्रदेश सभा बैठकअगाडि बसेको कार्यव्यवस्था परामर्श...
के होला मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव ?
प्रदेश नं. १ को सत्ता टिकाउने कि ढाल्ने भन्ने मुख्य भूमिकामा कांग्रेस छ...
प्रदेश सभा बैठक आज, रोक्ने पक्षमा ओली समूह
सभामुख प्रदीपकुमार भण्डारीले बैठक दिउँसो २ बजे बस्ने गरी बोलाएका हुन् ।
प्रदेश १ का तीन वर्षः राजधानी तोकियो, नाम आएन
प्रदेश सभा तेश्रो वर्ष पूरा गरी चौंथो बर्ष प्रवेश गरेसँगै प्रदेश सभामा सकारात्मक छनक...
जनप्रतिनिधिले एम्बुलेन्स बेचेपछि…
एम्बुलेन्ससमेत विक्री गरेकामा नागरिकले गुनासो एवं आक्रोश व्यक्त गरेका छन् ।
लायन्सका पूर्व अध्यक्षहरु मिलेर बेचिएको एम्बुलेन्सको १० बर्षपछि खोजी
विराटनगर । भन्सार छुटमा ल्याएको एम्बुलेन्स लायन्सका पूर्व अध्यक्षहरुले बेचेर खाएको आरोप लागेको छ...
धरानमा कस्तो छ हड्तालको प्रभाव ? [तस्बिरसहित]
धरान । नेकपा प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आम हड्तालका कारण सुनसरीको जनजीवन पनि प्रभावित...
पूर्वमा बन्दको आंशिक प्रभाव [फोटोफिचर]
प्रदेश १ को राजधानी विराटनगरमा सवारीका साधनहरु छिटफुट चलेको प्रहरीले जनाएको छ ।
विधेयक विहीन बन्दै हिउँदे अधिबेशन, कांग्रेसले निर्णय नगर्दा नेकपाका दुवै समुह जोड घटाउमै सिमित
सुमन सुस्केरा विराटनगर । नेकपामा चुलिएको विवादले प्रदेश सभामा अबको बैठकमा कस्तो रुप लिन्छ...
शहरी फोहोर प्रशोधन गर्दै धरान
धरान । धरान उपमहानगरपालिकाले आउँदो फागुन १५ गतेबाट फोहोरलाई प्रारम्भिक प्रशोधन गर्ने भएको छ...
‘दलहरुले निर्वाचनको विरोध गरेजस्तो गरे पनि भित्रभित्रै तयारी गरिरहेका छन्’
सुमन सुस्केरा विराटनगर । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले सरकारले घोषणा गरेको...
‘प्रदेश १ मा काँग्रेसले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावका पक्षमा मत हाल्नुपर्छ’
संसद् विघटनको विरुद्धमा त्यो बेला ठुलो स्वरमा बोल्ने प्रधानमन्त्री आफैँ कसरी त्यसको हिमायती बने...
प्रदेश सभा बैठक २५ गते, मुख्यमन्त्रीको पद के होला ?
विराटनगर । प्रदेश १ को प्रदेशसभाको सातौं अधिवेशनको दोश्रो बैठक माघ २५ गते आइतबार...
लोपोन्मुख ‘रेडपाण्डा’ संरक्षण गर्न पाठ्यक्रम
रातो हाब्रेका मुख्य शत्रु भनेकै मानिस र हिउँ चितुवा हो ।

