कोशी

आगलागीमा दाजु-बहिनीको मृत्यु

बालबालिकाले लाइटर खेलाउँदा आगलागी भएको हुनसक्ने अनुमान ।

आगो ताप्दा जलेर १०१ वर्षीयाको मृत्यु

खोटाङ । आगो ताप्नेक्रममा जलेर गम्भीर घाइते भएकी खोटाङ बजारस्थित धनमुढाकी १०१ वर्षीया हिमादेवी...

‘नेकपाभित्र तमासा गर्ने एक मात्र व्यक्ति ओली हुन्’

प्रतिनिधि सभा विघटन गरेर पछारिएका ओली पछारिएपछि पनि खुट्टा उचालेर मेरो खुट्टा माथि नै...

डा. शर्माद्वारा विपन्न परिवारकी बालिकाको निःशुल्क उपचार

विराटनगर । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले आर्थिक अभावका कारण उपचार नपाएर बसेकी...

दुहबी–खनार क्षेत्रमा एक महिनासम्म विद्युत् अवरुद्ध हुने

काठमाडौं । सुनसरीको दुहबी–खनार ३३ केभी डबल सर्किट प्रशारण लाइनबाट विद्युत् आपूर्ति हुने क्षेत्रमा...

प्रदेश १ः ८ जिल्लाका १९ केन्द्रबाट खोप लगाउन सुरु

सुमन सुस्केरा विराटनगर । प्रदेश १ का ८ जिल्लामा कोभिड १९ विरुद्धको खोप लगाउन...

​​​​​​​प्रदेश नं १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिशिल्ड खोप लगाइने

मोरङ । प्रदेश नं १ मा बिरामीको सेवामा अग्रभागमा खटिने स्वास्थ्यकर्मी र सफाइ कर्मचारी...

थिती बसाल्न माग गर्दै वडाध्यक्षद्वारा बोर्ड बैठक बहिस्कार

सुमन सुस्केरा विराटनगर । विराटनगर महानगरपालिकाको बोर्ड बैठक वडा अध्यक्षसहितका बोर्डका सदस्यहरुले बहिस्कार गरेका...

धामी बस्न हिडेका वडासदस्यको भीरबाट लडेर मृत्यु

खोटाङ । खोटाङको साकेला गाउँपालिका २ रतन्छामा भीरबाट लडेर वडासदस्यको मृत्यु भएको छ ।...

सुरु भयो ‘घुमौँ पूर्व’ अभियान

विराटनगर । प्रदेश १ को पर्यटकिय क्षेत्र प्रवर्द्धन तथा प्रचार प्रसारको लागि ५ दिने...

इटहरीमा नमुना मुसहर बस्ती निर्माण

इटहरी उपमहानगरपालिकाको वडा नम्बर १६ टिहिटि टोलमा विपन्न बस्ती निर्माण गरेको हो ।

क्षयरोगी पहिचान गर्न टोली परिचालन

विराटनगर । विराटगरमा क्षयरोग निवारणका लागि वडा वडामा स्वास्थ्यकर्मीसहितको टोली परिचालन गरिएको छ ।...

शिक्षक हत्याको अभियोगमा विप्लव नेकपाका मोरङ इन्चार्ज पक्राउ

पेस्ताेलसहित हतियार बरामद भएकाे प्रहरीकाे दाबी ।

यसरी मिनेटभरमै सकियो प्रदेश १ को बैठक [भिडिओसहित]

प्रदेशमा गत १२ पुषमा मुख्यमन्त्री शेरधन राईविरुद्ध ४५ जना सांसदहरुले प्रदेश सभा सचिवालयमा अविश्वासको...

प्रदेश १ बैठक : तीन मिनेट बसेर स्थगित

तत्पश्चात् कार्यव्यवस्था परामर्श समितिले आजको बैठकमा दुवै खेमाका नेतालाई बोल्न नदिने निर्णय गरेको थियो...

मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव हाम्रा लागि अवसर हो : कांग्रेस

विराटनगर । प्रदेश १ मा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावलाई नेपाली काँग्रेसले अवसरका रुपमा लिएको जनाएको...

खैरो हेराेईनसहित आठ जना पक्राउ

विराटनगर । झापा र मोरङका विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषध खैरो हेराेईन र लागुऔषध ट्याब्लेट...

इन्स्पेक्टर पपु उत्कृष्ट प्रहरी

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक पपु नायक पुस महिनाको सर्वोत्कृष्ट...

सुनसरीमा माईक्रोबस दुर्घटना, तीनजनाको मृत्यु

एकजनाकाे नाम खुल्न बाँकी

प्रदेश १ मा दलहरु आन्तरिक रणनीति बनाउँदै

प्रदेशसभाको अधिवेशन शुरु हुनै लाग्दा प्रदेश १ मा दलहरुले आन्तरिक तयारी थालेका छन् ।

1 2 168 169 170 238 239