कोशी
सुखानीको सपनाबाट नमोडिन योद्धाहरुको खबरदारी
त्यही दिनको सम्झनामा हरेक वर्ष फागुन २१ गते ‘सुखानी शहीद स्मृति दिवस’ मनाउने गरिन्छ...
आगलागी पीडितलाई प्रदेश सरकारको राहत
विराटनगर । प्रदेश सरकारले ताप्लेजुङ आगलागी पीडितलाई राहत उपलब्ध गराउने भएको छ । फागुन...
कांग्रेस भन्छ- सार्वभौम संसदलाई बन्धक बनाउनु दुःखद्
नेपाली कांग्रेसले प्रदेश सभाकाे बैठक सारिएकाेप्रति आपत्ति जनाएकाे छ ।
बालमैत्री महानगरमै रोकिएन बालविवाह
बालबालिकासम्बन्धी स्थानीय कानुन निर्माण तथा त्यसको कार्यान्वयनको जिम्मेवारी स्थानीय तहलाई छ ।
फुङ्लिङ आगलागीः ३३८ परिवार विस्थापित
फुङ्लिङ । ताप्लेजुङको फुङ्लिङ बजारमा विभिन्न समयमा ठूला-ठूला आगलागी घटना दोहोरिरहने क्रम विगतदेखि नै...
७ रुपैयाँका ज्यामी, बने ७ उद्योगका मालिक
मेहनत, इमानदारीता, अध्ययन अनि सकारात्मक सोचका साथ अघि बढे सफल भइने उद्योगी भीम घिमिरेकाे...
दोभान बजारमा आगलागी, ३५ घर जलेर नष्ट
स्थानीय गणेश कार्कीका अनुसार दोभान बजारमा अहिले ३५ घर जलेर पूरै नष्ट भइसकेको छन्...
नोबेलमा कांग्रेस नेता कोइरालाको शल्यक्रिया
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा नेपाली काँग्रेसका नेता राजीव कोइरालाको शल्यक्रिया गरिएको छ...
ओलीको निर्वाचन क्षेत्रमा ६४ अर्बको औद्योगिक पार्क !
नेपालकै सबैभन्दा ठूलो ‘चीन–नेपाल मैत्री औद्योगिक पार्क’को निर्माण सुरु भएको छ ।
विराटनगरमा तीन श्रष्टा सम्मानित
विराटनगर । कृष्णभूषण बल स्मृति प्रतिष्ठानले तीन जना श्रष्टालाई सम्मान गरेको छ । विराटनगरको...
‘यो जोसँग सम्बन्धित छ’ सार्वजनिक
विराटनगर । उद्योगी लक्ष्मण नेवटियाको लघु कथा संग्रह ‘यो जोसँग सम्बन्धित छ’ विमोचन गरिएको...
अलबिदा डाक्टर बा !
झापाका पुराना चिकित्सक डा. शंकर उप्रेतीको ८६ वर्षको उमेरमा निधन भएको छ ।
दाहाल–नेपालकै नेतृत्वमा नयाँ सरकार बन्छ : भट्टराई
अग्रगमनको आन्दोलन हाम्रै दलको नेतृत्वमा हाँकिनेछ ।
कोभिडपछि पनि उठ्न नसकेका सरकारी स्वास्थ्य संस्था
सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार प्रदेश १ का १४ जिल्लामध्ये केही जिल्लामा मात्र...
अविश्वासको प्रस्ताव पारित गराउन दलहरुसँग गुहार माग्दै आचार्य
प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश भएको छ ।
प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ। प्रदेशसभाको आइतबारको...
मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेश हुने
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव पेश हुने भएको छ। आइतबार बसेको...
संसद् पुनःस्थापना हुने भएपछि ओली आत्तिए :पाैडेल
ओलीले आन्दोलनमा जान्छौँ भनेर अदालतलाई धम्क्याएको पौडेलले बताए ।
ट्रकको ठक्करबाट दुई युवाको मृत्यु
मोरङ । मोरङको उर्लाबारीमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । उर्लावारी नगरपालिका...
प्रदेशसभा बैठकमा अवरोध गर्ने ओली समूहकाे तयारी
यसअघि गत माघ २५ को बैठकमा अविश्वासको प्रस्ताव टेवल गर्ने कार्यसूची थियो तर, ओली...

