गण्डकी

जनमत संग्रहमा जाऔँ, कसले जित्छ हेरौँला : विप्लव

 संसदीय व्यवस्थाले बाटो विराएको भन्दै उनले जनमत संग्रह मार्फत समाजवादी व्यवस्था ल्याउनुपर्ने दोहोर्याएका हुन्...

कुकुर पाल्नुभएको छ ? नागरिकता र सय रुपैयाँ लिएर वडामा जानुस्

अहिले देशमा जनगणनाको काम धमाधम चलिरहेको छ ।

विवाहकै लागि नेपाल आए दुई विदेशी, गरे हिन्दु परम्परा अनुसार विवाह

पण्डितले पाठ गरिरहेका, माछापुच्छ्रे र अन्नपूर्णलाई साक्षी राखेर सिन्दूर हालेपछि सकियो दुई विदेशीबिचको बिहे...

सरकारको विकास खित्का छाडेर हासौँ कि ताली पड्काएर नाचौँजस्तो : बाँस्कोटा

पोखरा । नेकपा एमाले नेता तथा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सरकारको कामप्रति व्यङ्ग्य गरेका...

जहाँ आँखाले विश्राम खोज्दैनन् (तस्बिरहरू)

मौसम र लकडाउन खुलेसँगै पोखरा घुम्न आउने पर्यटकहरू पनि बढेका छन् । 

लेखनाथ उद्योग वाणिज्य सङ्घमा आत्रेयको नेतृत्व

२५ औँ वार्षिक साधारण सभा तथा १३ औँ अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो...

गण्डकी सरकारको ‘हनिमुन पिरियड’, छैन उत्साह

पोखरा । जेठ २९ गते गण्डकीमा एमाले सरकार ढालेर कांग्रेस नेतृत्वमा नयाँ सरकार बनेको...

गन्तव्य खुल्यो, निस्किन थाले पर्यटक

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत ५ वटा जिल्लामा पदयात्रा पर्यटकका लागि पूर्ण रूपमा खुला...

संविधान दिवसमा कास्की कारागारका २० जनाको कैद छुट

पोखरा । संविधान दिवसमा कास्की कारागारका २० जनाले जेलजीवनबाट छुटकारा पाएका छन् । दुई...

गण्डकीले मनायो संविधान दिवस

पोखरा । गण्डकी प्रदेशले सातौँ संविधान दिवस विभिन्न कार्यक्रम गरेर मनाएको छ । शनिबार...

सांसदको तलबभत्ता तीन पटक थपियो, जनताका कानून स्टोरमै

प्रदेशसभामा सुविधा सम्बन्धी विधेयक सहमतिमा छिटो पास गर्ने र जनजीविकासँग जोडिएका विधेयकमा अवरोध हुने...

गण्डकीका मन्त्रीको गुनासो : अधिकार केन्द्रकृत भयो, संविधान उपभोग गर्नै पाएनौँ

पोखरा । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापाले सबै...

गण्डकीमा हट्दै दोहोरो थ्रेस होल्ड, ४ सांसदलाई गाडी र ६ सांसदलाई सुविधा थप

पोखरा । प्रदेश सभा पदाधिकारीहरुको सुविधासम्बन्धी ऐन संशोधनका लागि संशोधन विधेयक प्रदेश सभामा पेस...

गण्डकीमा अनौठो दृष्य, सबै पार्टीको सहमतिमा सभापति चयन

पोखरा । करिब ३ महिना रिक्त रहेको गण्डकी प्रदेशसभाको सार्वजनिक लेखा समितिको सभापतिमा एमालेका...

मिडिया विधेयकको चौतर्फी विरोध, तत्काल फिर्ता लिन माग

विधेयकका कतिपय बुँदाहरू संविधान र देशकै प्रचलित कानूनविपरीत ल्याईएकाले तत्काल सच्याउन उनीहरुको माग छ...

नवलपुरको पोल्टामा गण्डकीको राजनीति, सांसदपिच्छे पद

सत्तापक्षले मात्रै होइन, प्रतिपक्षीले पाएको एउटा मात्रै लाभको पदमा पनि नवलपुर हाबी भएको छ...

पोखराका पर्यटकीय स्थल खोल्न सामूहिक प्रयास

कोभिडको दोस्रो लहरसँगै पोखरा र आसपासका पर्यटकीय गन्तव्यहरू पूर्ण रूपमा ठप्प छन् ।

विद्यालय प्रांगणमै शिक्षकको हत्या

दैलेखकाे गुराँस गाउँपालिकाको छोटेपोखरामा पढाउँदै आएका शिक्षक नगेन्द्र बिसीको घाँटी रेटेर हत्या गरिएको हो...

प्रदेशसभामा पेस भयाे आमसञ्चार विधेयक

यसअघिकै सरकारले संसद सचिवालयमा दर्ता गरेकाे विधेयकलाई झण्डै ६ महिनापछि संसदमा टेबल गरिएकाे छ...

प्रदेश सांसदले मागे मनाङेको सम्पत्ति विवरण

पोखरा । गण्डकी प्रदेशसभा बैठक २ महिनापछि मंगलबार बसेको छ । बैठकको सुरुमै मन्त्रीहरूले...

1 2 116 117 118 147 148