जहाँ आँखाले विश्राम खोज्दैनन् (तस्बिरहरू)

पोखरा । लामो समय मनसुनी वर्षापछि पोखराको मौसम खुलेको छ । मौसम र लकडाउन खुलेसँगै पोखरा घुम्न आउने पर्यटकहरू पनि बढेका छन् ।

अहिले फेवाताल र नजिकका गन्तव्यहरूमा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । अहिले यहाँको पर्यटन व्यवसाय लगभग खुलेका छन् । पर्यटक आउन थालेपछि व्यवसायीहरू पनि उत्साही छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *