बागमती

स्थायी कमिटिको बैठकसम्म टर्यो नेकपाको विवाद, उपनिर्वाचन जितेर प्रधानमन्त्री बन्न गौतमलाई कत्तिको सहज होला ?

आज बसेको सचिबालय बैठकमा पार्टीका अध्यक्ष समेत रहेका ओली र अर्का अध्यक्ष प्रचण्ड दुवैले...

मध्यरात परराष्टमन्त्री प्रदीप ज्ञवालीले किन सार्वजनिक गरे ३ महिना अघिकाे बैठककाे निर्णय ? (निर्णय सहित)

ठ्याक्कै ३ महिना अगाडि (माघ १५ देखि १९) सम्पन्न पार्टी केन्द्रीय कमिटीको दोस्रो बैठकले...

वामदेव कमरेड ! हरूवाले शासन गर्छु भन्नु कत्तिको न्यायोचित हो ?

पराजीत उम्मेद्वारलाई शासन गर्न दिइन्छ भने जित्नेहरुलाई चाहिँ के गर्ने ? शुली चढाउने ?...

‘लकडाउनका कारण मजदुरहरुको चुल्हो बल्न छाड्यो, तत्काल राहत देउ’

लकडाउनका कारण अहिले मजदुरको चुल्हो बल्न छाडेको नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले बताएका...

चिनियाँ राजदूत यान्छीले प्रचण्डलाई भेट लगत्तै माधव नेपाललाई किन भेटिन् ?

पार्टीभित्रको आन्तरिक कलह र सरकार परीवर्तनसम्मको चलखेल विच चिनियाँ राजदुतको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको...

अग्नि ग्रुपले तीन दिने अनलाइन फिटनेस कार्यक्रम संचालन गर्दै

काठमाडौँ । अनलाइन सेवामार्फत् मानसिक स्वास्थ्यसम्बन्धी अभियान सञ्चालन गरिरहेको अग्नि ग्रुपले शुक्रबारदेखि तीन दिने अनलाइन...

लकडाउनको अवधिमा पनि यसरी हुँदैछ मेलम्चीको काम

काठमाडौं । बन्दाबन्दीको एक महिना बिते पनि काठमाडौँवासीको आशाको केन्द्र राष्ट्रिय गौरवको मेलम्ची खानेपानी...

कक्षा १ देखि ९ सम्मको नतिजा प्रकाशन गर्न निर्देशन

हेटौंडा। बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षाको नतिजा...

यो कथा होइन, करोडपति बन्ने सुत्र हाे

म छक्क परें । हिजोसम्म काम खोज्न हिँड्ने प्रवेशजीले अहिले लगभग एकदर्जनलाई रोजगारी दिएका...

कांग्रेस बैठकको ठहरः ओलीले शासन गर्ने आधार गुमाए, सांसद अपहरणमा संलग्नलाई कारवाही गरियोस

कांग्रेस केन्द्रीय कार्य समितिको हिजो बसेको बैठकले ओली सरकार लोकतान्त्रिक मूल्य र मान्यतालाई कमजोर...

हसना भास्तिपुरद्धारा चन्द्रागिरी नगरपालिकालाई आर्थिक सहयाेग

बिश्व महामारीकाे रूपमा फैलिएको काेराेना भाईसका कारण नेपालले बेहाेरिरहनु परेकाे अबस्थामा चन्द्रागिरी विपद् व्यवस्थापन...

‘त्यसो भए वामदेव गौतमलाई प्रधानमन्त्री बनाउँ’ सचिबालय बैठकमा ओलीको नयाँ प्रस्ताब

प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयुक्त अध्यक्षतामा चलेको बैठकको अधिकांश समय...

सत्तारुढ नेकपाको सचिवालय बैठक निष्कर्ष विहिन, अर्को बैठक २० गते

आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले पार्टीभित्रको विवाद मत्थर पार्न कुनै...

कोरोना अस्थायी अस्पतालको सौचालय बनाउन मात्रै लाग्यो २५ लाख !, अनियमितताको आशंका

चीनले एक सातामा हजार वेडको अस्थायी अस्पताल बनाए जसरी नेपालमा पनि ७२ घण्टामा अस्पताल...

धरासायी बनेको पर्यटन व्यवसायलाई उकास्न घिमिरेको यस्तो सुझाव

पर्यटन व्यवसायी सुमन घिमिरे कोरोना भाइरसका कारण पर्यटन व्यवसाय धरासायी बनेको भन्दै राज्यले ध्यान...

‘संकटपूर्ण घडीमा मिलेर जानुको विकल्प छैन, विभाजनको कुरा नगरौं’ चौधरी

देशकै ठुलो पार्टी र सरकारप्रति जनताले ठूलो आशा र अपेक्षा राखेको अवस्थामा सरकारले जनताका...

लकडाउन र संकट ब्यवस्थापन कसरी गर्ने ?

लामो समय सम्म लकडाउनको अवस्था रहेमा देशको अर्थतन्त्रमा ठूलो नकारात्मक असर पर्छ । उद्योग...

काठमाडाैंमा रहेका कालिकोट पलाताका मजदुर विद्यार्थीलाई राहत वितरण

काठमाडाैं । लकडाउनका कारणले काठमाडौंमा रहेका कालिकोट जिल्ला पलाता गाउँपालिकाका मजदुर,विद्यार्थीलाई राहत वितरण गरिएकाे...

अन्तराष्ट्रिय बजारमा नराम्राे सन्देश जान सक्ने भन्दै बैशाख २५ पछि शेयर बजार खाेल्नु पर्नेमा जाेड

काठमाडौं । नेपालमा लागू गरिएको अनलाईन कारोबार प्रणाली पूर्ण भनाई हाफ मात्र भएकाले यसलाई...

धरासायी भएका ब्यवसाय उकास्न पुर्न कर्जा र सहुलियत ब्याजको ब्यवस्था गर्न कमर्सको माग

काठमाडौं । कोभिड–१९ को प्रकोपका कारण अर्थतन्त्रमा सृजना भएको प्रतिकूलतालाई संवोधन गर्ने बारे कुनै...

1 2 144 145 146 261 262